Aamsanchar

स्थानीय

पाँचथर,  तत्कालीन लिम्बूवान राज्यका राजा हिलिहाङ योङहाङको पूर्ण कदको दुईवटा शालिक निर्माण गरिएको छ । सात फिट अग्लो शालिक पित्तलको धातुबाट निर्मित छन् । हिलिहाङ फाउण्डेसनको अग्रसरतामा निर्माण भएका दुईवटै शालिक पाँचथरको हिलिहाङ गाउँपालिका–४, र […]

शनिवार, चैत ३, २०७४

चितवन,  भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एकजना अधिकृतमाथि डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास भएको छ । अस्पतालका कानून अधिकृत गोकर्ण सापकोटामाथि आज बिहान ८ः५० बजेको समयमा भरतपुर महानगरपालिका–७ कटहरचोकबाट कपाल काटेर घर फर्कने क्रममा […]

शनिवार, चैत ३, २०७४

मंगलबारे,  इलाममा चियाको पहिलो टिपाइ (फस्ट फ्लस) शुरु भएको छ । गत कात्तिक लागेसँगै बाँझी बसेर पलाउन छोडेको चिया पुनः पलाउन थालेसँगै चियापत्ती टिपाइ शुरु भएको हो । योसँगै जिल्लाका चिया कारखानाले पनि प्रशोधनको तयारी […]

शनिवार, चैत ३, २०७४

तेह्रथुम, मेन्छ्यायेम गाउँपालिकाले स्वास्थ्य संस्थामै गएर प्रसूति गराउने आमालाई प्रोत्साहन तथा यातायात खर्च थप गरेको छ । सरकारले पहाडी क्षेत्रमा स्वास्थ्य संस्थामै गएर सुत्केरी गराउनेलाई ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत प्रोत्साहनस्वरुप रु एक हजार तथा यातायात […]

शुक्रवार, चैत २, २०७४

विराटनगर,  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पूर्वी तराईको चारकोशे झाडीमा रहेका रुख काटने कार्य तत्काल रोक्न निर्देशन दिनुभएको छ । वैज्ञानिक वन व्यवस्थापनको नाममा अन्धाधुन रुख काट्न थालिएपछि उक्त रोक लगाइएको हो । मुख्य मन्त्री […]

शुक्रवार, चैत २, २०७४

झापा । अर्जुनधारा नगरपालिका शिक्षा शाखाको आयोजना र अक्सफोर्ड एकाडेमिक सेन्टर प्रालि बिर्तामोडको सहजीकरणमा यहाँ आजदेखि दुई दिने विज्ञान प्रयोगात्मक प्रशिक्षण तालिम शुरु भएको छ । शनिश्चरे माविका प्रधानाध्यापक भैरवप्रसाद पौड्यालको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख […]

शुक्रवार, चैत २, २०७४

विर्तामोड नगरपालिकालाई सुर्तीजन्य पदार्थ तथा लागुऔषध दुर्वेशन विरुद्ध विद्यालय सचेताना अभियान शुभारम्भ गर्दै नगरपालिकाका पदाधिकारी, चेतना नेपालका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधी, विद्यालयका शिक्षक तथा विध्यार्थीहरु । शुक्रबारवाट गरामनी माध्यमिक विद्यालयवाट सुरु भएको अभियान पहिलो […]

शुक्रवार, चैत २, २०७४

बुधबारे । झापा सुरुङ्गाका पाँच जना युवाहरुले बुद्धशान्ति ३ बुधबारे बजारमा सुविधा सम्पन्न जेन्स पार्लर शुक्रबारबाट सञ्चालनमा ल्याएका छन् । सुदिप भण्डारी, रमेश ढकाल, मनोज सापकोटा, प्रशान्त भण्डारी र पिन्स ठाकुर मिलेर ¥यापिड्स जेन्स पार्लर […]

शुक्रवार, चैत २, २०७४

बिर्तामोड, चैत २।  बिर्तामोड उद्योग वाणिज्य सघंको कार्यसमिति सदस्यमा युवा व्यवसायी रोशन प्रसाई मनोनित भएका छन् । वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले प्रसाईंलाई शुक्रबार कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् । सिद्धकाली टे«डर्स एण्ड मल्टिपल सप्लायर्सका […]

शुक्रवार, चैत २, २०७४

बिर्तामोड, चैत २।  वीरता जेसीजले कार्यसमितिभित्रबाट उत्कृष्ट काम गर्ने एक जना पदाधिकारीलाई हरेक महिना पुरस्कृत गर्न शुरु गरेको छ ।  नयाँ सोचका साथ जेसीजका गतिविधि उत्कृष्ट बनाउन योगदान गर्ने मध्ये एक जनालाई ‘जेसी अफ द मन्थ’ […]

शुक्रवार, चैत २, २०७४