
बिर्तामोड । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिको दोस्रो अधिवेशनले अर्जुन गिरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । झापाको चारपानेमा सोमवार भएको अधिवेशनले उपाध्यक्षमा जानुका गिरी, सचिवमा उद्धव पुरी, सहसचिवमा मिलन […]
पाँचथर, सुन सफा गरिदिने भन्दै ठगी गरेर पाँचथरबाट फरार भएका चार जना भारतीय नागरिक इलाममा पक्राउ गरेका छन् । फिदिम–१३, स्थित लुङरुप्पाकी बसुन्धरा राईको सुनको गहना सफा गरिदिने भन्दै मारवाडि गालेर नक्कली सुन लगाइदिएर फरार […]
झापा, मेचीनगरमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–४ का २४ वर्षीय कुमार भट्टराई रहेको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका–९ धरमपुरका २८ वर्षीय जीवन धिताल भने […]
काँकडभिट्टा, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले पूर्वी नाका काँकडभिट्टाबाट विषादीयुक्त र प्रतिबन्धित खाद्य वस्तुको आयात कडाइका साथ रोक्न सीमाका सरकारी कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । मेची भन्सार तथा प्लान्ट, खाद्य र पशु […]
अर्जुनधारा। सिञ्चाई विकास डिभिजन कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद तिवारीले युवा र प्रौढ कृषकहरुलाई एक ठाउँमा राखेर कृषि तालिम प्रदान गरिएन भने युवा शक्तिहरु कृषिबाट पलायन हुने बताएका छन् । अर्जुनधारा–४स्थित सिंहबाहिनी मन्दिरको सभाहलमा सहभागी कृषकहरुलाई […]
उर्लाबारी, मोरङको धनपालथान–१ स्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ट्रलीमा जोडेको फलामको किलाले लागेर सहचालकको गएराति मृत्यु भएको छ । कदमाहा–गडेरिया भित्री सडकखण्डमा कदमाहाबाट गडेरियातर्फ जाँदै गरेको को १ त ६७६० नम्बरको ट्र्याक्टरको ट्रलीमा जोडेको फलामको किला […]
बैतडी, बैतडीमा सोमबार राति नरभक्षी चितुवाले एक बालकलाई आक्रमण गरेको छ । आक्रमणमा परी मेलौली नगरपालिका–९, रोकटाका मानबहादुर चन्दका डेढ वर्षीय छोरा गणेशबहादुर चन्द गम्भीर घाइते भएका बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी […]
इलाम, इलाम बजार स्थापना भएको दुई शताब्दी पुगेको अवसरमा आगामी वर्ष २०० औँ वर्षगाँठ भव्यरूपमा मनाइने भएको छ । विसं २०७५ सालमा हालको सदरमुकाम इलाम बजार स्थापना भएको २०० वर्ष पुग्दैछ । भारतसँगको सुगौली सन्धिपछि […]
संखुवासभा, संखुवासभाको पाँचखपन नगरपालिका–८ को पोर्खाङमा आज बिहान परेको चट्याङबाट तीन पशुचौपायसहित घर जलेर पूर्णरुपमा नष्ट भएको छ । बिहान सबेरै आएको हावाहुरीसँगै चट्याङ पर्दा घर नजिक बाँधेर राखेको दुई भँैसी र एउटा गाईसहित घर […]