
मोरङ। मोरङको विराटनगर-१० तिनटोलीया स्थित पुस्कलराज पोखरेलको घरमा भाडालिएर बस्ने सोही ठाउँका कुमार यादवको घरबाट प्रहरीले बुधबार ७ जना जुवाडे पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाका आधारमा विहान १ […]
भोजपुर, बलात्कार गरेको आरोपमा भोजपुर थिदिङ्खाका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय भोजपुरकाअनुसार बलात्कारी अभियोगमा आमचोक गाउँपालिका–३ थिदिङखाका २१ वर्षीय दीपककुमार राईलाई पक्राउ गरिएको हो । सोही गाउँकी १७ वर्षीय किशोरी बलात्कार गरेको […]
विराटनगर, अतिविपन्न परिवारका लागि जनता आवास कार्यक्रमअन्तर्गत मोरङमा सातसय घरको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकारद्वारा गत आर्थिक वर्षमा आठसय घर निर्माण गर्नुपर्नेमा सातसयको निर्माणकार्य सम्पन्न भएको र एकसय घरको निर्माण कार्य अन्तिमचरणमा […]
उर्लाबारी, मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा गएराति एकजनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको गरेको मे५प ४९९९ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को६प ९६५९ नंको […]
सुरुङ्गा, पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–१ दुर्गापूर सडकखण्डमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवशताक्षी नगरपालिका–९ का ३० वर्षीय बुद्धिबहादुर राई रहेका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको […]
मोरङ। मोरङको लेटाङ नगरपालिका-४ स्थित नयाँ बसपार्कमा कुटपिटबाट घाईते भएका कुमार दर्जीको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ। सामान्य बादबिवादको क्रममा गत २८ गते शनिबार दर्जीलाई सोही ठाउँका १७ बर्षिय जनम तामाङले कुटपिट गरी […]
चारपाने,असोज ३० । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ फुलबारीमा रहेको अर्जुनधारा कृषि सहकारी संस्थाको १० औं साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ताराप्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं. ५ […]
इनरुवा, सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगरमा आइतबार भएको आगलागीमा रु १५ लाख बराबरको क्षति भएको छ । स्थानीय नारायण चौधरीको घरमा आगलागी हँुदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा चौधरीको […]
सुरुङ्गा,२८ असोज सुरुङ्गा प्रेस क्लबको दोस्रो स्थापना दिवसको अवसरमा महाकाव्यकार मित्रप्रसाद दाहाल र पत्रकार लीलाराज झापाली सम्मानित भएका छन् । कनकाई अतिथि सदनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, विशेष अतिथिद्वय नेपाल […]