
मोरङ। मोरंङको बिराटनगर महानगरपालिका १३ मा शनिबार अपरान्ह भिषण आगलागी भएको छ। महानगरपालिकास्थित रहेको मकालु गार्मेण्ट गोदाममा बिद्युत सर्ट भई अचानक आगलागी भएको हो। उक्त आगलागी प्रहरी, बिराटनगर महानगरपालिका, ईटहरी उपमहानगरपालिका र ईनरुवा नगरपालिकाबाट आएको […]
पर्वत । विद्युत्को पोल परिवर्तन गर्ने क्रममा करेन्ट लागेर पर्वतमा एक जनाको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका– १ का खगराज केसीको शनिबार बिहान पोल परिर्वतन गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । […]
ताप्लेजुङ । छिमेकीमुलुक चीन र पूर्वी नेपालको ओलाङ्चुङगोला सडक सञ्जालले जोडिएको छ । सात महिना अघिदेखि नेपाल र चीनको सीमा क्षेत्र टिपतालाबाट निर्माण सुरु गरिएको सडक निर्माणकार्य ताप्लेजुङको ओलाङचुङ्गोला बस्तीसम्म आइपुगेपछि चीन र ओलाङचुङ्गोला सडक […]
कैलाली। कान्द्रा नदीमा नुहाउने क्रममा शुक्रबार अपराह्न दुई बालकको डुबेर मृत्यु गएको छ । नदीमा नुहाउन गएका घोडाघोडी नगरपालिका–१० का १५ वर्षीय सुरेशसिंह कठायत र बझाङ मष्टा घर भई घोडाघोडी नगरपालिकास्थित मामा घर आएका १८ […]
राजविराज, पाँचसयको नकली नोटसहित राजविराज– १० निवासी मुकेश यादव पक्राउ परेका छन् । राजविराजबाट टेम्पु चढेर तिलाठीस्थित भारतीय बजार कुनौली पुगेपछि चालकलाई भाडा दिनका लागि स्थानीय एक पसलमा पैसा साट्न लाग्दा नोट नक्कली भएको थाहा […]
सप्तरी। सप्तरीको बोदेबर्साईन नगरपालिका ५ स्थित देउरी सिमरमा करेण्ट लागेर शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका बस्ने ४० बर्षिय नकुल साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदेबर्साईनले जनाएको छ। टिभीको […]
इनरुवा, सुनसरीको बराह नगरपालिका–६ मा हात्तीको आक्रमणबाट शुक्रबार बिहान एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी रामबहादुर मगर रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्किएको हात्तीले आक्रमण गर्दा उहाँको मृत्यु […]
बिर्तामोड । झापाको बिर्तामोड–भद्रपुर सहायक राजमार्ग अन्तरगत हर्चना चोकमा आज भएको सवारी दुर्घटना परेर १ जनाको मुत्यु भएको छ । भने एक जना गम्भिर घाइते भएका छन् । बिर्तामोड–८ हर्चना बस्ने ३५ बर्षिय कृष्ण थापाको […]
धादिङ, पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपलिका वडा नं ५ स्थित विशालटारमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । काठमाडौंबाट काकटभित्तातर्फ जाँदै गरेको ना ६ ख २२९३ नम्वरको बस दुर्घटनामा […]