
खोटाङ । स्वास्थ्यचौकी भवन निर्माणका लागि खार्मीका स्थानीयले पाँच रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । खार्मी–८ का पदमबहादुर तामाङले चार रोपनी १३ आना र रत्नकुमार उदासले तीन आना जग्गा स्वास्थ्यचौकी भवन निर्माणका लागि निःशुल्क […]
भद्रपुर । सांसद सरिता प्रसाईंले नेपाल पत्रकार महासङ्घ झापा शाखालाई रु ४३ हजार सहयोग प्रदान गर्नुभएको छ । सांसद प्रसाईंका प्रतिनिधि टीकाप्रसाद प्रसाईंले आइतबार सो रकम बिर्तामोडमा महासङ्घ झापा शाखाका अध्यक्ष भीम नेम्वाङलाई हस्तान्तरण गर्नुभयो […]
विराटनगर । जबजस्ती करणीको अभियोगमा पाँच वर्ष कैद सजाय पाएका फरार अभियुक्तलाई आज पक्राउ गरी कारागार चलान गरिएको छ । मोरङको महदेवा–३ बस्ने ३५ वर्षीय मनोज शर्मालाई आज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको […]
मोरङ । टङ्कीसिनवारी–४ स्थित कोसी राजमार्गमा आज दिउँसो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा को१९प ७८७५ नंको मोटरसाइकल चालक सुनसरी दुहवी–भलुवा नगरपालिका–४ बस्ने अन्दाजी २८ वर्षीय राजेश चौधरी छन् । चौधरी […]
कञ्चनपुर। चार वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना श्रीमतीले लिएर भागेपछि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१ का भोजराज डगौराको बिजोग भएको छ । मलेसियामा चार वर्ष दुःख गरेर कमाएको रु १० लाख […]
विराटनगर । मोरङ प्रहरीले सीमावर्ती क्ष्ँेत्रमा कडा निगरानी र अपराधीलाई कारबाहीको दायरामा ल्याउन थालेपछि तस्करहरुमा पेसा परिवर्तन गर्ने लहर चलेको छ । विगतमा चोरी, निकासी, पैठारीमा संलग्न तस्करलाई छाडेर सामान मात्र बरामद गर्ने प्रहरीले कडा […]
काठमाडौँ। काभ्रेको नाला–८ काँक्रे थुमाचौरमा घाइते अवस्थामा फेला परेको दुर्लभ प्रजातिको निर बिरालोको उद्धार गरिएको छ । स्थानीय बच्चुराम बजगार्इंले शुक्रबार घाइते अवस्थामा फेला पारेको निर बिरालोको बारेमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि ‘अहिंसाप्रेमी साकाहारी समाज’का […]
म्याग्दी । कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि म्याग्दी प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ । दैनिकजसो सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखण्ड हुँदै भित्रिने कुखुरा, अन्डा र चल्लालाई जिल्लामा भित्रिन नदिने गरी सतर्कता अपनाइएको जिल्ला पशुसेवा कार्यालय, म्याग्दीका […]
पाँचथर। रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका लिम्बू समुदायका नेपाली युवाद्वारा स्थापित याक्थुङ सयङ दक्षिण कोरियाले तेह्रथुमको सक्रान्तिबजारका आगलागीपीडितलाई रु एक लाख ८१ हजार सहयोग प्रदान गरेको छ । सयङको अगुवाइमा सङ्कलित राहत रकम सक्रान्तिबजारका आगलागीपीडितको […]