Aamsanchar

स्थानीय

झापा। झापाको कन्काई नगरपालिका २ बस्ने काजी राईलाई प्रहरीले एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ। राईले शनिबार बिहान मदिरा सेवन गरी सोही ठाउँ बस्ने अनन्त राईमाथी खूकुरी प्रहार गरेपछि फरार रहेका उनलाई इलाका प्रहरी […]

आइतवार, फागुन ८, २०७३

इलाम । नेपाल पत्रकार महासङ्घ इलाम शाखाको आज सुरु भएको १४औँ साधारणसभा तथा १०औँ अधिवेशनको अवसरमा दुईजना सञ्चारकर्मीलाई पुरस्कृत गरिएको छ । अधिवेशनको उद्घाटन कार्यक्रममा महासङ्घका केन्द्रीय प्रतिनिधि खगेन्द्रप्रसाद पन्तले नगर पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मीद्वय सन्तोष […]

शनिवार, फागुन ७, २०७३

झापा। झापाको बाहुनडाँगी ३ मा शुक्रबार राती टिपरको ठक्करबाट एक पैदलयात्रीले मृत्यु भएको छ। मृत्यु हुनेमा बाहुनडाँगी-३ बस्ने ४० वर्षिय भिमा मगर रहेका छन। मगरलाई राती पौने १० बजे बाहनडाँगी-३ वडाखाल स्थित इट्टाभट्टा-गाडागल्ली भित्रि सडक […]

शनिवार, फागुन ७, २०७३

झापा। झापाको मेचीनगर नगरपालिका ५ खुट्टेडाँगीमा शनिबार बाल-बालिकाले सलाईको काँटी खेलाउनेक्रममा आगलागी हुँदा एक पुस्तकालय जलेको छ। स्थानीय दुई बालबालिकाहरुले कोरेर फ्याँकेको काँटीबाट रामप्रसाद बास्तोलाको परालको कुन्युमा आगो सल्कन गई नजिकै रहेको अदैत संस्था सतसङ […]

शनिवार, फागुन ७, २०७३

लहान, लागुऔषध खैरो हिरोइनसहित प्रहरीले सिरहाको कसहाबाट आज एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कसहाबाट खैरो हिरोइनसहित सिरहाको गोलबजार– ६ निवासी भक्ति राईलाई […]

शनिवार, फागुन ७, २०७३

काठमाडौं, धादिङ केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको परकम्प गएको छ । शनिबार बिहान ६ बजे धादिङको बेनिघाट आसपास केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो पोहोर गोरखा […]

शनिवार, फागुन ७, २०७३

सोलुखुम्बु । गाउँमा इन्टरनेट नचलेपछि भूकम्पपीडितको तथ्याङ्क सङ्कलनमा खटेका प्राविधिक सदरमुकाम धाउन बाध्य भएका छन् । भूकम्पपीडितको लगत सङ्कलनका लागि विभिन्न गाविसमा खटिएका प्राविधिकले इन्टरनेट नचलेपछि सङ्कलन गरेको तथ्याङ्क केन्द्रीय कार्यालयमा पठाउन सदरमुकाम सल्लेरी आउन […]

शुक्रवार, फागुन ६, २०७३

सोलुखुम्बु। सोलुखुम्बुको अत्यन्तै विकट क्षेत्र कोसीपारीका गाउँमा पहिलोपटक सडक यातायातको साधन पुग्दा स्थानीयवासीले खुसीयाली मनाएका छन् । आज दूधकोसीको दिप्लीघाटबाट तारेर पावै गाविसमा एउटा जिप र एउटा ट्र्याक्टर पु¥याएपछि स्थानीयवासीले सवारीसाधन तथा चालकलाई फूलमाला र […]

शुक्रवार, फागुन ६, २०७३

विराटनगर । अन्तर्राष्ट्रिय बजारमा करोडौँ मूल्य पर्ने ठूलो परिमाणका लागुपदार्थ चरेससहित पक्राउमा परेका पाँच जनालाई आज अपराह्न प्रहरीले सार्वजनिक गरेको छ । विराटनगरको एक होटलबाट सूचनाको आधारमा बिहीबार अपराह्न ५१ किलो ४०० ग्राम चरेससहित पक्राउमा […]

शुक्रवार, फागुन ६, २०७३

पाँचथर। पाँचथरको याङनाम र नाँगिनमा रहेको हेवाखोला जलविद्युत् परियोजना ‘ए’ बाट उत्पादित १०.६ मेगावाट विद्युत् बुधबारदेखि केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ । यसअघि कावेली कोरिडोर प्रसारण लाइनअन्तर्गत फिदिमको थापाटारमा रहेको सबस्टेसनको उद्घाटनपश्चात् यस आयोजनाबाट ४.३ मेगावाट […]

शुक्रवार, फागुन ६, २०७३