
विर्तामोड, द राइजिङ्ग यूथ नेपाल विर्तामोडले झापाको सताक्षि धाममा रहेको ८ जना साधुसन्तहरुलाई न्यानो कपडा वितरण गरेको छ । गएको दिपावलीमा सामुहिक रुपमा खेलिएको देउसी भैलोबाट प्राप्तभएको रकमले धाम रहेका ८ जना साधुसन्तहरुलाई म्याट, कम्मल, […]
सोलुखुम्बु। सोलुखुम्बुको सोताड गाविस २ स्थित नन्दराज राइको घरमा सोमबार दिउँसो आगलागी हुँदा डेढ लाख बराबरको क्षति भएको छ। राईको भान्सा घरबाट दिउँसो १ बजेतिर अचानक आगोल सल्किएर आगलागी भएको हो। आगलागीबाट उनको घर तथा […]
पाँचथर। बर्डफ्लुको संक्रमण फैलन नदिन पाँचथरमा सतर्कता अपनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरमा सरोकारवालाहरुबीच भएको छलफलले सतर्कता अपनाउने निर्णय गरेको हो । अब भेटनरिको प्रमाणपत्र विना चल्ला, कुखुरा, अण्डा, दानालगायत कुखुरामा प्रयोग गरिने […]
इलाम: संरक्षित वन्यजन्तु सालकको खपटासहित इलाममा पक्राउ परेका ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। मेची राजमार्गको बरबोटे–३ मा आइतबार राति ९ बजेको समयमा पाँचथरबाट इलाम तर्फ आउदै गरेको मे १ ज ९८३ नम्बरको यात्रुबाहक सवारी […]
इलाम। इलामको महमाई-९ स्थित महमाई खोलामा खसेर सोमबार एक बृद्धाको मृत्यु भएको छ। इलाम सिद्दिथुम्का-४ बस्ने अन्दाजी ७० बर्षिय जितमान लामगाजेको सोमबार साँझ पुल तर्नेक्रममा पुलबाट तल खस्दा खोलामा डुबेर मृत्यु भएको हो। जितमान दानाबारी […]
पाँचथर, श्रीमती घरबाट हिँडेको दुई दिनसम्म घर नआएपछि खोज्न निस्किएका सहरध्वज थेगिमको रानीटारको फ्याक्तेनमा लडेर ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक नकुल पोख्रेलका अनुसार फिदिम गएकी श्रीमती दुई दिनसम्म घर नआएपछि […]
दमक (झापा)। डेङ्गुको सङ्क्रमणबाट बिरामी भएका एकजना भारतीय मजदुरको मृत्यु भएको छ । दमक–१५ स्थित राजु श्रेष्ठको घरमा मार्बल मिस्त्री काम गरिआएका भारत, सिलगुढी घर भएका ५५ वर्षीय जीवन रायको मृत्यु भएको हो । रायसहित […]
झापा। झापाको गौरादहमा च्याउ पकाएर खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन्। च्याउको तरकारी खाएर बिहिबार साँझ गौरादह २ की २८ वर्षिय बिमला खतिवडा, उनकी छोरी बर्ष ८ की सन्ध्या खतिवडा र छोरा बर्ष […]
झापा। झापाको मेचीनगर नगरपालिका १२ पालिया पुलमा शुक्रबार नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएर एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा झापा धरमपुर ४ का अंन्दाजी ४६ वर्षिय दिलीप कटवालको रहेका छन्। कटवाललाई शुक्रबार साँझ […]