Aamsanchar

स्थानीय

अाज यमपञ्चकको प्रथम दिन अर्थात् आज काग तिहार । घरमा काग करायो भने हामीहरु आज यो कागले के सन्देश ल्यायो या कोही परपाहुना केही सन्देश लिएर आउँदैछन् कि भनेर सोच्दछौँ, कागले वास्तवमै एउटा सन्देशवाहक चराका रुपमा […]

बिहिवार, कार्तिक ११, २०७३

कैलाली। लोकल रक्सी खाने क्रममा झुक्किएर एसिड खाएपछि एक महिला जीवन मरणको अवस्थामा पुगेकी छन् । कैलालीको अत्तरिया नगरपालिका– १० बाँसखेडाकी सुनिता चौधरीले घरमा बनाएको लोकल रक्सी खाने क्रममा झुक्किएर एसिड खाएपछि उपचारमा लापरबाहीका कारण […]

बिहिवार, कार्तिक ११, २०७३

धनकुटा । परदेशमा गएर कमाएको पैसाले आफ्नो गाउँको शैक्षिक क्षेत्र सुधार गर्न धनकुटाको बुढिमोरङवासी सक्रिय भएका छन् । जन्म र बाल्यकाल बुढिमोरङमा भई हाल कामको सिलसिलामा विभिन्न देशमा रहेका ब्यक्तिले गरेको सहयोगका कारण गाउँको रामनवमी […]

बिहिवार, कार्तिक ११, २०७३

दाङ । दाङको तुलसीपुर बसपार्कबाट आज बिहान एकजना व्यक्तिबाट १६ लाख लुटपाट भएको छ । प्रहरीका अनुसार आँखामा खुर्सानीको धुलो हालेर दुर्गा लामिछानेको साथमा रहेको रु १० लाख भारु लुटपाट भएको हो । मोटरसाइकल चढेर […]

बिहिवार, कार्तिक ११, २०७३

लहान । हुकिङ गरी विद्युत् चुहावट गर्ने २१ जनालाई विद्युत् प्राधिकरण कार्यालय लहानले पक्राउ गरी आवश्यक कारबाहीको लागि थुनामा पठाएको छ । विद्युत् प्राधिकरण कार्यालय लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले मङ्गलबार साँझ लहान नगरपालिकासहित […]

बुधवार, कार्तिक १०, २०७३

तेह्रथुम । जंगलमा बाख्रा चराउन गएका तेह्रथुमको लालीगुराँस नगरपालिका–९, सुङ्गनामका भक्तबहादुर तामाङ्गको लडेर मृत्यु भएको छ । घरबाट नजिकै रहेको बाघ खोर जंगलमा हिजो बिहान बाख्रा चराउन गएका ५० वर्षका तामाङ बेलुकी घर फर्किएनन् । […]

बुधवार, कार्तिक १०, २०७३

बिर्तामोड । बिर्तामोडस्थित बी एण्ड सी टिचिङ हस्पिटलले मेची अञ्चलबासीलाई लक्षित गरी ७७०० रुपैया मै एमआरआई(MRI) सेवा उपलब्ध गराउन थालेको छ । तिहार,नेपाल सम्वत र छठ पर्वको अवसर पारी एक महिनासम्म उक्त शुल्कमा एमआरआई(MRI) सेवा […]

बुधवार, कार्तिक १०, २०७३

काठमाडौँ । ठगी मुद्दामामा अदालतबाट सजायँ फैसला भए पनि फरार रिता आलेलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौं जिल्ला अदालतको २०६५ भदौ ४ गतेको फैसलाले २ बर्ष कैद र ४५ लाख १ हजार ५ सय जरीवाना […]

मङ्गलवार, कार्तिक ९, २०७३

झापा, नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका झापा कन्काई नगरपालिका–१ का बालक सुजन ढकालको शब आज फेला परेको छ । गत कात्तिक ६ गते नदिमा बेपत्ता भएका सुजनको खोजतलासको क्रममा कुमरखोद गाबिस वडा नम्बर–८ सुगाबस्तीमा […]

मङ्गलवार, कार्तिक ९, २०७३

धनगढी: कैलालीमा श्रीमानको हत्या अारोपमा एक महिला पक्राउ परेकी छिन्। कैलालीको घोडाघोडी नगरपालिका–६ शीतलपुर गाउँमा बन्चरो प्रहार गरी श्रीमानको हत्या गरेको आरोपमा लक्ष्मीदेवी विष्टलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो। स्थानीयवासी ३२ वर्षीय लालबहादुरको हत्या गरेको आरोपमा […]

सोमवार, कार्तिक ८, २०७३