Aamsanchar

स्थानीय

मेचीनगर।  नोवल कोरोना भाइरस कोभिड १९ नियन्त्रण र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको निषेधाज्ञ पूर्णरुपमा पालना गर्न मेचीनगर नगरपालिकाले नगरवासीमा आग्रह गरेको छ । विहीवार मेचीनगर स्तरीय कोभिड १९ रोगथाम नियन्त्रण व्यवस्थापन […]

बिहिवार, साउन ७, २०७८

अर्जुनधारा । झापाको अर्जुनधाराको नगर शिक्षा शाखा अन्तर्गतका विभिन्न शीर्षकमा आएको बजेट फ्रिज भएको भन्दै नगरमा रहेको सामुदायिक विद्यालयका शिक्षक तथा अभिभावक संघका प्रतिनिधिहरुले आईबार मुल गेटमा लगाएको ताला आज खोलिएको छ । सरोकारवालासँग तीन […]

सोमवार, साउन ४, २०७८

झापा । बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईको आज सरुवा भएको छ । राष्ट्रिय सूचना आयोग काठमाडौंबाट वि।स। २०७६ असोज १३ गते सरुवा भई बुद्धशान्ति गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका चापागाईको गृह मन्त्रालय […]

आइतवार, साउन ३, २०७८

हल्दिवारी  । झापाको हल्दिवारी गाउँपालिका भित्र उधोग ,व्यवसाय गरि बस्ने व्यवसायीहरुको हक हितमा काम गर्ने छाता संगठन  ‘उधोग बाणिज्य संघ हल्दिवारी’  युवा व्यवसायी सुमन मैनालीको अध्यक्षतामा गठन भएको छ। आज बसेको उधोगी तथा व्यवसायीहरुको भेलाले […]

शनिवार, साउन २, २०७८

रोटरी क्लवका अध्यक्ष सुशिलकुमार श्रेष्ठले रोट्रयाक्ट क्लवका अध्यक्ष दिपेन ओलीलाई रोटरी पिन हस्तान्तरण गर्दै । कनकाई । रोटरी क्लव अफ र रोट्रयाक्ट क्लव सुरुंगाको पद हस्तान्तरण भएको छ । नयाँ कार्यकालका लागि रोटरी क्लव अफ […]

शुक्रवार, साउन १, २०७८

काँकरभिट्टा । हव डिजिटल मिडिया प्रालि मेचीनगरद्वारा सञ्चालित मेरो मेचीनगर डट कम अनलाईनको प्रधान सम्पादकमा दुर्गाबहादुर लुइटेल नियुक्त हुनुभएको छ । प्रधान कार्यालय काँकरभिट्टा रहेको अनलाईनको संस्थापक प्रधान सम्पादक सिएन गौतमले आफ्नो घरायशी कारण देखाएर […]

शुक्रवार, साउन १, २०७८

कनकाई । झापाको कनकाई नगरपालिकाले एक कार्यक्रमका विच आ.व. २०७८/०७९ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रमका अवसरमा विभिन्न संचारको माध्यमबाट कनकाई नगर क्षेत्रको समग्र विकास निर्माणमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै […]

शुक्रवार, साउन १, २०७८

झापा- कोरोनाबाट भद्रपुरमा तीन दिनको अन्तरालमा चार जनाको मृत्यु भएको छ । भद्रपुरमा आज बिहान थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै नयाँ भेरिएन्टको कोरोनाबाट भद्रपुरमा २९ जनाको मृत्यु भएको भद्रपुर नगरपालिका […]

बिहिवार, असार ३१, २०७८

अर्जुनधारा । साझा धार्मिक तीर्थस्थलको पहिचान बनाउन सफल झापाको अर्जुनधारा–७ पाराखोपीमा रहेको डाङग्रे बाबा–सेतीदेवी–पाथीभरा माता धाममा पूर्वाधार निर्माण कार्यक्रम अन्र्तगत विभिन्न कार्य सम्पन्न भएका छन् । धाम संरक्षण समितिका अनुसार गत जेठ १९देखि सुरु भई […]

सोमवार, असार २८, २०७८

कनकाई । आन्तरिक पर्यटनको प्रवर्धन र प्रकृति संरक्षणलागि पूर्वकै प्रसिद्ध पर्यटकीय नगरी कनकाईको जामुनखाडी सिमसार क्षेत्रमा विभिन्न प्रजातीका २ सय विरुवा रोपण गरिएको छ । अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था रोटरी क्लव अफ सुरुङ्गाको […]

सोमवार, असार २८, २०७८