Aamsanchar

स्थानीय

अर्जुनधारा । हेफर इन्टरनेशनल नेपालले अर्जुनधारा नगरपालिकालाई आठ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि सहयोग पुगोस भन्ने उदेश्यले हेफरले सोमवार उपलब्ध गराएको चेक नगरपालिका मेयर हरिकुमार राना र उपमेयर कमला […]

सोमवार, जेठ ३१, २०७८

मेचीनगर ।  नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टा देशकै मुहार भएकाले यसको स्याहार र रेखदेखमा सवैको भूमिका अपरिहार्य हुने सोमबार झापाको काँकरभिट्टामा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । मेचीनगर—६ काँकरभिट्टास्थित मेची सामूदायिक भवनको हलमा मेचीनगर नगरपालिकाले […]

सोमवार, जेठ ३१, २०७८

मेचीनगर । ट्राभल्स संघ झापाका अध्यक्ष निरबहादुर (नेत्र) कार्कीले आफ्नो हस्ताक्षर कसैले कीर्ते गरेको भन्दैं आपति जनाउनु भएको छ । झापाको मेचीनगर—६ काँकरभिट्टामा अव्यवस्थित र फूटफाथरुपमा व्यवसाय गदैं आएका व्यवसायीहरुको समस्या समाधान गर्ने उद्घेश्यले निर्माण […]

आइतवार, जेठ ३०, २०७८

मेचीनगर। झापाको मेचीनगर—६ काँकरभिट्टामा अव्यवस्थित र फूटफाथरुपमा व्यवसाय गदैं आएका व्यवसायीहरुको समस्या अब भने समाधान हुने भएको छ । यो समस्या काँकरभिट्टाको धेरै पुरानो समस्या हो । अब भने समस्याको दिर्घकालिनरुपमा समाधान हुने भएको हो […]

आइतवार, जेठ ३०, २०७८

बिर्तामोड । झापाको विर्तामोडमा रहेको वीरता लेडी जेसीजले आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई फलफूल बितरण गरेको छ। बिर्तामोड नगरपालिकाद्वारा संचालीत बिर्तामोड नगर आइसोलेसन सेन्टरमा रहेका १८ जना संक्रमितहरुलाई फलफूल वितरण गरेको लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यले […]

शनिवार, जेठ २९, २०७८

मेचीनगर  । दैनिकजसो चर्चामा आइरहेको मेचीनगरको खोला दहनको विषयमा शुक्रबार नगरमा क्रियाशील पाँच राजनीतिक दलले संयुक्तरुपमा नगरपालिकामा गम्भीर ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझाए छन् । नेपाली काँग्रेस काँग्रेस १ नम्बर क्षेत्रीय सभापति मणिकुमार उप्रेतीको नेतृत्वमा रहेको प्रतिनिधि […]

शुक्रवार, जेठ २८, २०७८

बिर्तामोड। अक्सिनजन अभावमा कसैले पनि मृत्युवरण गर्नु नपरोस् भनेर झापामा एकका लागि एक अभियानले अक्सिजन बैंक सञ्चालनमा ल्याएको छ । बिर्तामोड २ चारपानेस्थित सहारा नेपालको केन्द्रीय कार्यालयमा स्थापित अक्सिजन बैंकको बुधवार एक कार्यक्रमकाबीच झापाका प्रमुख […]

बुधवार, जेठ २६, २०७८

विर्तामोड । वीमाको औषधी वितरणपूर्व गरिनुपर्ने टेण्डर आह्वानमा स्थानीयलाई सूचनाको हकबाट बञ्चित राखेकोप्रति नेपाल विद्यार्थी संघ विर्तामोड नगर कार्य समितिले विर्तामोड नगरपालिकाको कार्यशैलीप्रति आपत्ति प्रकट गरेको छ । नेविसंघ नगर समिति सभापति योगेन थापाले एक […]

बुधवार, जेठ २६, २०७८

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकामा संचालित आइसोलेसन सेन्टरलाई करुणा फाउण्डेसन नेपालले ३ थान अक्सिजन कन्सन्ट्रेटर र २०० थान पिसिआर किट उपलब्ध गराएको छ । पालिकाले संचालन गरेको २० वेडको कोभिड अस्पताल र आइसोलेसमा अक्सिजन अभाव […]

मङ्गलवार, जेठ २५, २०७८

सुरुङ्गा- नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य लीलाराज झापालीको समन्वय तथा सुरुङ्गा मेडिसिन सेन्टर एण्ड चन्द्रोदय क्लिनिकको आयोजनामा यहाँका पत्रकारहरुका लागि एक दिने निशुल्क होल वडी चेकअप क्याम्प संचालन भएको छ । आयोजक सुरुङ्गा मेडिसिन […]

आइतवार, जेठ २३, २०७८