Aamsanchar

स्वास्थ्य

विराटनगर । प्रदेश १ मा आज ३६६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १३८, झापामा १२२, मोरङमा ८१, धनकुटामा ९, इलाममा ६, उदयपुरमा २, संखुवासभा, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ५ […]

सोमवार, साउन ४, २०७८

काठमाण्डौ – नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरिएको छ । टिचिङ फर्मा प्राइभेट लिमिटेडले पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरेको हो । नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो देशबाट आउने गर्दथ्यो […]

सोमवार, साउन ४, २०७८

बिर्तामोड । नेपाली युवामाझ लोकप्रिय, मेमोरी किङ्ग भनेर चिनिने अर्पण शर्मा कट्टेलले गिनिज बुक अफ वर्ल्ड  रेकर्डमा दोस्रो पटक कीर्तिमानी राख्ने तयारी गरेका छन् । उनले दोस्रो पटकको कीर्तिमानी पनि पहिलो कीर्तिमानीजस्तै वस्तुहरुको क्रम संख्या […]

आइतवार, साउन ३, २०७८

विराटनगर । प्रदेश १ मा आज ३०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६९ महिला र १३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७१ हजार १६१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको […]

आइतवार, साउन ३, २०७८

हल्दिबारी । झापाको हल्दिवारि गाउँपालिकामा कोभिड –१९ को दोस्रो भेरियन सुरुभए यता साउन २ गतेसम्म ४ सय जना कोरोनाबाट संक्रमीत भएका छ्न । हल्दिवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा कोभिड– १९ फोकल पर्सन पुष्कर निरौलाले […]

आइतवार, साउन ३, २०७८

विराटनगर । प्रदेश १ मा आज ४६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०५ महिला र २६४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ८५३ पुगेको छ । प्रदेश १ […]

शनिवार, साउन २, २०७८

बितेको २४ घण्टामा देशभर १८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २१ सय बढी संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार बितेको २४ घण्टामा १० हजार […]

शनिवार, साउन २, २०७८

काठमाडौं – सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ । चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट नियमित चार उडानमार्फत यही साउन १५ गतेभित्र […]

शनिवार, साउन २, २०७८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना बनेको बताएको छ । त्यसका लागि खोप व्यवस्थापन भइरहेको र यही साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्ने […]

शनिवार, साउन २, २०७८

ओखलढुङ्गा – मोलुङ गाउँपालिकामा समयमा उपचार नपाउँदा सुत्केरीको मृत्यु भएको छ। वडा नम्बर ७ पात्ले, वाख्रेकी वर्ष ३२ वर्षीयासुनिता लामिछानेको उपचार अभावमा ज्यान गएको हो। शुक्रबार बिहान ८ बजे सामान्य अवस्थामा घरमै सुत्केरी भएकी लामिछानेलाई […]

शनिवार, साउन २, २०७८