
काठमाडौं –स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा कृष्ण पौडेल नियुक्त भएका छन्। डा जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेपछि प्रवक्ता खाली थियो। गौतम स्वास्थ्य मन्त्रालय अन्तर्राष्ट्रिय समन्वय महाशाखाको […]
मेचीनगर । फ्रण्टलाइनमा रहेर सूचना सम्प्रेषणमा अहोरात्र खटिने झापा मेचीनगरका पत्रकारहरूको विहीबार निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । प्रेस क्लब मेचीनगरको आयोजना मनिषा पोलिक्लिनिक एण्ड डाइगोनिष्टक सेन्टर प्रालि मेचीनगर —६ काँकरभिट्टाको प्राविधिक सहयोगमा सम्पन्न निःशुल्क […]
मेचीनगर- फ्रण्टलाइनमा रहेर सूचना सम्प्रेषणमा अहोरात्र खटिने झापा मेचीनगरका पत्रकारहरूको विहीबार निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । प्रेस क्लब मेचीनगरको आयोजना मनिषा पोलिक्लिनिक एण्ड डाइगोनिष्टक सेन्टर प्रालि मेचीनगर —६ काँकरभिट्टाको प्राविधिक सहयोगमा सम्पन्न निःशुल्क स्वास्थ्य […]
काठमाण्डौ – आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार नौ सय ३९ जना सङ्क्रमित थपिँदा सात हजार दुई सय २६ जना निको भएका […]
झापा – भद्रपुरका स्थानीय विद्यार्थीले मेची अञ्चल अस्पताललाई चार सय थान रिएजेन्ट किट निःशुल्क सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत विभूति विद्या मन्दिरका पूर्व विद्यार्थी (एसएलसी समूह २०६३) ले अस्पतालमा बन्द भएको पीसीआर परीक्षण तत्काल सुचारु गराउन सो परिणामको रिएजेन्ट किट उपलब्ध गराएको हो । अस्पतालमा रिएजेन्ट किट अभाव हुँदा विगत शनिवारदेखि अस्पतालमा पीसीआर परीक्षण बन्द भएको थियो । सरकारी दररेट अनुसार प्रति किट सात सय रुपैयाँ पर्ने देखिए पनि पूर्व विद्यार्थी समूहले प्रति किट चार सय ५० मा खरिद गरी अस्पताल प्रशासनलाई बिहीबार बिहान हस्तान्तरण गरेको हो । पूर्व विद्यार्थीहरू शेखर बुढाथोकी (विशाल), […]
झापा – भद्रपुर ८ स्थित मेची अञ्चल अस्पताल मातहत छुट्टै कोभिड आइसोलेसन भवन बन्न लागेको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत जिल्लाका तीन निर्वाचन क्षेत्रबाट प्राप्त रकमबाट ५० बेड क्षमताको कोभिड आइसोलेसन भवन […]
ताप्लेजुङ – ताप्लेजुङ जिल्ला अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी गराउने डाक्टर नहुँदा गर्भवतीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता भएको छ । एक जना डाक्टरको सम्झौता सकिएको र एक जना तालिममा रहेकाले शल्यक्रिया मार्फत सुत्केरी गराउनुपर्ने गर्भवतीलाई जिल्ला बाहिर […]
धनकुटा : देशका कतिपय ठाउँमा भेन्टिलेटर र आइसीयू बेड अभाव भएका खबरहरू आइरहेका छन्। तर, प्रदेश १ का विभिन्न जिल्ला अस्पतालमा सरकारले गत वर्ष उपलब्ध गराएको भेन्टिलेटर र आइसीयू त्यत्तिकै थन्किएको छ। जिल्ला अस्पताल धनकुटा, उदयपुर, इलाम, […]
शरणामती- झापा गाउँपालिका-५ पुरानो शरणामतीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।७८ वर्षीय राय थरका पुरुषको मृत्यु भएको स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले बताउनु भयो।मधुमेह,पोस्टेज र श्वासप्रश्वास सम्बन्धी दिर्घ रोग समेतले पिडित पुरुषको होम आइसोलेसनमै […]