Aamsanchar

स्वास्थ्य

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना परीक्षणको नयाँ विधि एन्टिजेन परीक्षण सुरु गर्ने भएको छ । एन्टिजेन परीक्षण सरकारले पहिलो पटक समुदायस्तरमा सुरु गर्न लागेको हो । पहिलो चरणमा काठमाडौं महानगरपालिका जोखिमपूर्ण स्थान र पहिचान […]

सोमवार, मंसिर १५, २०७७

काँकरभिट्टा । झापाको मेचीनगर -१० स्थित धुलावारीमा निर्माण हुन लागेको आधारभूत अस्पतालको सोमबार मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा शिलान्यास गर्नुभयो । नेपाल सरकारले चालु आर्थिक वर्ष २०७७/०७८ मा एकैसाथ […]

सोमवार, मंसिर १५, २०७७

काठमाडौँ । कोरोना संक्रमित क्रिकेट खेलाडी सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । होम आइसोलेसनमा रहेका लामिछानेलाई श्वासप्रश्वासमा समस्या आएपछि  अस्पतालमा भर्ना गरिएको जनाइएको छ । बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो । उनले […]

सोमवार, मंसिर १५, २०७७

काठमाण्डौ । आज ३९६ पालिकामा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदैछ । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]

सोमवार, मंसिर १५, २०७७

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२१ ज्ना कोरोना संक्रमणमुक्त भएका छन् । होमआईसोलेसनबाट ३८६, न्युरो अस्पताल विराटनगरबाट २७, विराट मेडिकल कलेज बुढीगंगाबाट ७ र मेची अस्पतालबाट १ जना संक्रमणमुक्त भएका छन् । […]

आइतवार, मंसिर १४, २०७७

काठमाडौं । नेपालमा भेटिएको कोरोना भाइरसको प्रकृति भारत र साउदी अरबमा फैलिएको भाइरससँग मिल्दोजुल्दो रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले (एनएचआरसी) जनाएको छ । सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन) नेपालसंग सहकार्य गरेर एनएचआरसीले गत अगस्टमा जिन […]

शुक्रवार, मंसिर १२, २०७७

विराटनगर । प्रदेश १ मा आज २२० जना कोरोना संक्रमित थपिएका छन् । झापामा ८४, मोरंगमा ७२, सुनसरीमा ३५, संखुवासभामा १०, इलाममा ६, खोटाङमा २, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ९ जना […]

शुक्रवार, मंसिर १२, २०७७

विराटनगर — मोरङको लेटाङमा कोरोना संक्रमणबाट चौबिस घण्टामा दाजुभाइको मृत्यु भएको छ । लेटाङ–२ का ७० वर्षीय गोपाल कोइरालाको बिहीबार बिहान नोबेल मेडिकल कलेजमा मृत्यु भएको थियो । त्यसको २४ घण्टा नबित्दै उनका सहोदर भाइ […]

शुक्रवार, मंसिर १२, २०७७

काठमाण्डौ –गएको २४ घण्टामा २३ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या एक हजार चार सय ३५ पुगेको छ । गएको २४ घण्टामा नेपालमा एक हजार सात सय तीन जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ […]

शुक्रवार, मंसिर १२, २०७७

विराटनगर । कोरोना संक्रमणका कारण मोरङमा सुत्केरी महिलाको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका-१० घर भएकी २५ वर्षीय सुत्केरी महिलाको नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो । १७ दिनकी सुत्केरी महिलाको बिहीबार राति […]

शुक्रवार, मंसिर १२, २०७७