Aamsanchar

स्वास्थ्य

बिबिसी :  के तपाईंलाई जतिबेला पनि थकाइ लागिरहन्छरु आफ्नो जिम्मेवारीको आलोचना आफैं गर्नुहुन्छरु वा कामको मागबाट आजित हुनुहुन्छरु याद राख्नुहोस्, तपाईंलाई अत्यधिक थकान अर्थात् ‘बर्नआउट’ ले सताइरहेको पनि हुनसक्छ। विश्व स्वास्थ्य संगठनले अत्यधिक थकानलाई कामका […]

सोमवार, साउन २०, २०७६

चारपाने । विएण्डसी टिचिङ हस्पिटल बिर्तामोडमा भदौ १ गतेबाट स्वास्थ्य विमा उपचार सेवा सुरु हुने भएको छ । धेरै खर्चिलो उपचार सेवा बन्दै गएको अबस्थामा सर्बसाधारणले उपचार गराउन नसकी अकालमै मृत्यु बरण गर्नुपर्ने बाध्यतालाई अन्तय […]

आइतवार, साउन १९, २०७६

हामी सबै चाहन्छौ, स्वस्थ्य जीवन व्यतित गर्न पाइयोस् । स्वस्थ्य कसरी रहने ? के गर्दा निरोगी भइन्छ ? कसरी तन्दुरुस्त र जवान भइन्छ ? स्वास्थ रहनका लागि सबैभन्दा पहिला त अनुशासित दिनचर्या आवश्यक हुन्छ । […]

बिहिवार, साउन १६, २०७६

एउटा न्यूनतम आधारमा जिवन ब्यत्तितगरिरहेको नेपाली समाजमा धेरैप्रकारका लाज र धकका बिषयहरु पाइलैपिच्छे भेटिन्छन् र यस्ता लाज र धकका लागी एकतमासको शब्दकोषनै छ जस्तैकि शारीरीक लाज, सामाजिक लाज, लैङ्गिक छनौटको लाज, जात या धर्मको लाज, […]

बिहिवार, साउन १६, २०७६

आमसंचार  सधै अरुलाई राम्रो बनाउने क्रममा जो व्यक्ति लागिरहेको हुन्छ । संस्थाको प्रमुख भएर संस्थामा आवद्ध मातहतका सहकर्मी शिष्यहरुलाई अनुरोध, निर्देशन अनि गाली पनि गर्नुपर्ने धेरै अवस्था आएको हुन्छ । त्यो समयमा गरिएको हरेक मिठा […]

बुधवार, साउन १५, २०७६

विराटनगर, १५ साउन । विराटनगरको नोवेल शिक्षण अस्पतालमा सामान्य प्रसूतिबाटै बच्चा जन्माएकी एक महिलाको मृत्यु भएको छ । सुनसरीको रामधुनी नगरपालिका झुम्का –३ की ३४ वर्षीय पार्वती कार्कीलाई बुधबार विहान साढे तीन बजे अस्पतालले मृत […]

बुधवार, साउन १५, २०७६

यौनको विषयलाई लिएर दम्पतीमा निकै ठुलो मानसिक तनाव बढेको हुनसक्छ । तपाइँलाई थाहा नभएको हुनसक्छ यौनइच्छा बढाउनमा कतिपय तरकारी तथा सागसब्जीहरु प्रभावकारी हुन्छन् भनेर थाहा छैन भने थाहा पाउनुस् यौनइच्छा बढाउने तरकारीहरु स् १, गोलभेंडा […]

मङ्गलवार, साउन १४, २०७६

झापा लगायत हल्दिवारीमा समेत डेंगो को प्रकोप देखा परेपछि गाउँ पालिकाले निशुल्क चेक जाँच शुरु गरेको गाउँ पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्ग्देनले जानकारी गराउनु भएको छ । अध्यक्ष लिङ्गदेनका अनुसार भोलि देखि नै जलथल स्वास्थ […]

मङ्गलवार, साउन १४, २०७६

काठमाडौं । शिशुको लागि अमृत मानिने स्तन यौनसम्पर्कको उत्तेजित अंगपनि हो । स्तन शिशुका लागि दूध बनाउन मात्र होइन् । यौनका दृष्टिकोणले पनि महत्त्वपूर्ण अङ्ग हो । किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले युवतीहरूमा स्तनको विकास तीव्र […]

सोमवार, साउन १३, २०७६

वर्षायामसँगै तराई भेगमा सर्पदंशका बिरामी ह्वात्तै बढ्ने गरेका छन्। समयमै उपचार नपाउँदा सर्पले टोकेका कतिपय बिरामीको मृत्यु समेत हुने गरेको छ। सर्पले टोकेका धेरै बिरामी अस्पताल नै नपुगी मर्ने भएकोले सर्पदंशबाट वर्षमा कति जनाले मृत्युवरण […]

आइतवार, साउन १२, २०७६