
विराटनगर, स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले मुलुकको स्थानीय निकायका एक हजार २०० वडामा गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालनका लागि रु पाँच लाखका दरले निकासा गरिएको बताउनुभएको छ । मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश नं […]
केदार मगर / खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित रामपुरका वीरबहादुर विश्वकर्माका परिवारमा ठूलो समस्या देखापरेको छ । कम्मरमुनिको अङ्ग नचल्ने रोगले दुई जना छोरीको मृत्यु हुनुका साथै चार छोराछोरी थला परेपछि ठूलो समस्या देखापरेको […]
एजेन्सी । रक्सी पिउने मानिसलाई लामखुट्टेले बढी टोक्ने एक अध्ययनले देखाएको छ । रक्सीमा हुने अक्टानल नामक रसायनका कारण रक्सी पिएको मानिसलाई लामखुट्टेले बढी टोक्ने अध्ययनले देखाएको हो । सामान्तया मानिसले सास फेर्दा निस्कने कार्बनडाई […]
काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लगानी सम्मेलनमा सहभागीको स्वास्थ्यलाई ध्यानमा राखी विभिन्न छ अस्पताललाई तयारी अवस्थामा राखेको छ । दुईदिने सो सम्मेलन भोलिदेखि यहाँ शुरु हुँदैछ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गतको वीर, निजामती, सैनिक, पाटन, […]
चितवन, नेपाल नेत्रज्योति सङ्घ चितवनले यहाँ सञ्चालन गरेको भरतपुर आंँखा अस्पतालमा आंँखा बैंक सञ्चालन तथा नानी सङ्कलन केन्द्रका लागि एकै व्यक्तिले रु एक करोड ५० लाख आर्थिक सहयोग गर्नुभएको छ । भरतपुर महानगरपालिका–१२ निवासी भीमराज […]
काठमाण्डौं । खाली पेट लगातार ४ दिनसम्म किशमिशको झोल पिउनुस्, कलेजो र किड्नी सफा पार्नुहोस् । सधैं बिहान किसमिसको पानी पिउनाले शरीरलाई भिटामिन लगायत फलाम पर्याप्त मात्रामा पान्छ । साथै यसमा चिनीको मात्रा पनि कम […]
म्याग्दी, गण्डकी प्रदेशको स्वास्थ्य जीवन अभियानअन्तर्गत बुधबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा निःशुल्क बृहत् योग शिविर शुरु भएको छ । सामाजिक विकास मन्त्रालय र नवीन आनन्द योग केन्द्रको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने शिविरमा योगाभ्यास, विशेषज्ञ आयुर्वेद […]
डडेल्धुरा, मौसम बदलीसँगै डडेल्धुरामा भाइरल ज्वरोको सङ्क्रमण फैलिएको छ । केही दिन यतादेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित निमोनियाका बिरामीको चाप बढेको जनाइएको छ । केही दिनयता डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पताललगायतका […]
रत्ननगर, अर्वुदरोग (क्यान्सर) शब्द सुन्नेबित्तिकै जोकोही डराउँछन् । निको नहुने रोगका रुपमा बुझ्ने धेरै भेटिन्छन् । तर, भरतपुर–७ कृष्णपुरका विष्णुप्रसाद पौडेल क्यान्सरसँग जुधेर सहज जिन्दगीमा रमाइरहनुभएको छ । उहाँ क्यान्सर सचेतनामा समेत सक्रिय हुनुहुन्छ […]