Aamsanchar

स्वास्थ्य

भक्तपुर,  पाठेघरको मुखको क्यान्सरसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी शुरु भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा सुशीलनाथ प्याकुरेलले बिहीबार सम्मेलन शुभारम्भ गर्दै क्यान्सर रोग जटिल प्रकृतिको रोग भएकाले यसको सहज र सरल उपचारका लागि […]

शुक्रवार, कार्तिक १६, २०७५

दाङ,  तुलसीपुर उपमहानगरपालिकाले कार्यालय परिसरमै स्तनपान कक्ष स्थापना गरेसँगै उपमहानगरपालिकामा दुधे बालक लिएर सेवा लिन आउने महिला सेवाग्राही र कार्यालयमा रहेका महिला कर्मचारीलाई सुविधा भएको छ । अहिले दैनिक उपमहानगरपालिकामा सेवा लिन आउने सेवाग्राही र […]

बिहिवार, कार्तिक १५, २०७५

लमही,  दाङका १४७ जनामा सिकलसेल एनिमिया देखापरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कानुसार ८१ पुरुष र ६६ महिलामा सिकलसेल एनिमिया देखिएको छ । जिल्लामा आव २०७३÷०७४ देखि सिकलसेल एनिमियाको तथ्याङ्क राख्न थालिएको हो । सोअनुसार […]

बिहिवार, कार्तिक १५, २०७५

भीमदत्तनगर, सामान्य बिरामी भएर उपचारका लागि महाकाली अञ्चल अस्पताल आएका नौ जना बिरामीमा डेङ्गुको सङ्क्रमण देखिएको छ । भीमदत्तनगरस्थित सो अस्पतालमा एक महीनामा एक महिलासहित नौ पुरुषमा डेङ्गु रोगको सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकृत केशवदत्त […]

बिहिवार, कार्तिक १५, २०७५

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका –३ सैनिकमोडमा रहेको दृष्टि आँखा (आई) अस्पतालले स्थापनाको ५ वर्षको अवधिमा दुई लाख बढी सेवाग्रहीलाई सेवा प्रदान गरेको छ । निजि क्षेत्रबाट सञ्चालित अस्पतालले स्थापनाको छोटो समयमा नै लोकप्रियता कमाउन […]

बुधवार, कार्तिक १४, २०७५

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका –३ सैनिकमोडमा रहेको दृष्टि आँखा (आई) अस्पतालले स्थापनाको ५ वर्षको अवधिमा दुई लाख बढी सेवाग्रहीलाई सेवा प्रदान गरेको छ । निजि क्षेत्रबाट सञ्चालित अस्पताले स्थापनाको छोटो समयमा नै लोकप्रियता कमाउन […]

बुधवार, कार्तिक १४, २०७५

मुसिकोट,  रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ स्थित खारानेटा स्वास्थ्यचौकी चिकित्सकबिहीन छ । पाँच शय्याको उक्त स्वास्थ्यचौकीमा चिकित्सक नहुँदा बिरामी मारमा परेका छन् । नेपाली सेनाको देवीदल गणले गत जेठमा उक्त स्वास्थ्यचौकी भवन निर्माण गरेको हो । […]

बुधवार, कार्तिक १४, २०७५

नारायण ढुङ्गाना /काठमाडौँ,  पारिवारिक समस्यालगायत विभिन्न कारणले बालबालिका सडकमा पुग्छन् । शुरुमै उनीहरूको उद्धार हुनसके पुरानै अवस्थामा फर्काउन सकिन्छ । जब पूर्ण कुलतमा फसिसकेका हुन्छन्, त्यसबेला पुनःस्थापन गर्न कठिन हुन्छ, उनीहरूलाई उद्धार गरेर पुनःस्थापनगृहमा लगे […]

बुधवार, कार्तिक १४, २०७५

इलाम । इलामको रोङ गाँउपालिका–१ र २ साविक शान्तिपुर गाविसमा स्वास्थ्य चौकी भएपनि एम्बुलेन्स नहुदाँ बिरामीलाई समयमा अस्पताल पु¥याउन समस्या भएको छ । भैगोलिक विकटताका कारण गाँउमा कोही बिरामी परेमा तत्काल अस्पताल लैजानु परेमा झापाबाट […]

मङ्गलवार, कार्तिक १३, २०७५

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा राजनीति नगर्न स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभएको छ । वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेश अस्पतालका रुपमा रुपान्तरण गर्न आज आयोजित कार्यक्रममा उहाँले सेतो कोट लगाएर मात्र अस्पतालमा प्रवेश […]

मङ्गलवार, कार्तिक १३, २०७५