Aamsanchar

स्वास्थ्य

गलकोट,  बागलुङ नगरपालिकाले पानीपुरी तथा चटपट व्यापार गर्न प्रतिबन्ध गरेको छ । स्वास्थ्यका लागि हानिकारक ठह¥याउँदै चना चटपटले नगरवासीको स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै व्यापार गर्न रोक लगाएको हो । पानीपुरी तथा चटपटमा मिसाउने अखाद्य […]

बुधवार, मंसिर ५, २०७५

गौशाला, महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया स्वास्थ्य चौकीका स्वास्थ्य सहायक चन्दनकुमार साह २० दिनदेखि बेपत्ता छन् । साह बेपत्ता भएपछि बिरामी मारका परेका छन् । साह कहाँ कुन अवस्थामा रहेको भन्ने बारेमा कुनै जानकारी नभएको […]

बुधवार, मंसिर ५, २०७५

महोत्तरी,  महोत्तरीका विभिन्न स्वास्थ्य संस्थामा रहेका एम्बुलेन्स बिग्रिएको महीनाँै बित्दासमेत मर्मत हुन सकेको छैन । समयमै मर्मत नहुँदा सेवाग्राही प्रत्यक्ष मर्कामा पर्दै आएका छन् । सरोकारवाला निकायले मर्मतका लागि समयमै पहल नगरेपछि बिरामीको लागि अतिआवश्यक […]

सोमवार, मंसिर ३, २०७५

काशीराम शर्मा / बाँके,  नेपाल सरकारले सुरक्षित गर्भपतनलाई कानूनी मान्यता प्रदान गरे पनि बाँकेमा सुरक्षितभन्दा पनि असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या अत्याधिक छ । गर्भपतन गराउनेमा अविवाहित महिलाको सङ्ख्या बढी देखिएको छ । जाजरकोट छेडागाड नगरपालिकाकी […]

सोमवार, मंसिर ३, २०७५

विष्णु नेपाल / काठमाडौ,  नेपालको जेठो र पुरानो वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन अगामी दुईवर्षभित्र तयार हुने भएको छ । नौ तलाको अत्याधुनिक भवनभित्र पछिल्लो समय विकसित भएका अत्याधुनिक उपकरण जडान गरी १५ वटा […]

आइतवार, मंसिर २, २०७५

म्याग्दी,  म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–६ पाखापानीको कोटगाउँमा शनिबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट २०० जनाभन्दा बढी लाभान्वित भएका छन् । गाउँपालिका र वडा कार्यालयको संयोजनमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा सम्पन्न शिविरबाट २०६ जनाले गाउँमै […]

आइतवार, मंसिर २, २०७५

भक्तपुर,  भक्तपुर नगरपालिका बजार अनुगमन समितिले आज भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित औषधि पसल अनुगमन गर्दा अधिकांश पसल दर्ता बिना अवैध रुपमा सञ्चालित भएको पाइएको छ । समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण […]

शुक्रवार, कार्तिक ३०, २०७५

सङ्खुवासभा, जिल्ला अस्पतालमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ । चिकित्सक अभाबका कारण एक सातादेखि सो सेवा प्रभावित हुँदै आएको हो । अस्पतालमा सुरक्षित मातृत्व गराउन निक साइमन नामक संस्थाले दुई चिकित्सक उपलब्ध गराएकामा […]

शुक्रवार, कार्तिक ३०, २०७५

काठमाडौँ,  पेप्सीकोला टाउनप्लानिङ निवासी ११ वर्षीया टिया श्रेष्ठले आफ्नो जन्मदिन मनाउनका लागि छुट्याइएको रु १० हजार मिर्गाैला रोगबाट पीडित रामेछापका रामबहादुर माझीलाई दिनुभएको हो । करियर बिल्डिङ इन्टरनेशनल एकेडेमी तथा एभरेस्ट फाउण्डेसन नेपालका संस्थापक अध्यक्ष […]

बुधवार, कार्तिक २८, २०७५

काठमाडौं । अमलाको सिजन शुरु भएको छ । स्वास्थ्यका दृष्टिकोणले अमलालाई एकदमै लाभदायी फलका रूपमा लिइन्छ । अमिलो खान मन पर्ने मानिसका लागि यो एकदमै प्यारो फल हो । अमला भिटामिन सीको ठूलो स्रोत हो […]

बुधवार, कार्तिक २८, २०७५