
० कल्चौडो सुनिनु वा दुधको गुणमा फरक पर्ने अवस्थालाई थुनेलो भनिन्छ । ० पोथी जातका गाई, भैँसी, भेडा, बाख्रा, घोडा आदि सबै जसो जनावरहरुलाई हुन सक्दछ । ० यो नेपालमा देखिने एउटा सामान्य रोग हो […]
बढ्दो आधुनिकिकरणले जीवनशैली जति सहज बनाएको छ। मानव स्वास्थ्यमा नयाँ समस्या पनि निम्त्याइरहेको पाइएको छ। सन्दर्भः हाई ब्लडप्रेसरको हो। कुनै समयमा आक्कलझुक्कल देखिने ब्लडप्रेसरको समस्या अहिले धेरैको साझा भएको छ। २० देखि ३० बर्षका […]
बिर्तामोड । अर्जुनधारा–११ स्थित बसपार्कमा स्वास्थ्य सूचना केन्द्रको उद्घाटन अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरि कुमार रानाले गर्नुभएको छ । सो क्षेत्रको जनघनत्वलाई ध्यान दिदैँ स्वास्थ्य सूचना केन्द्र स्थापना भएको हो । स्वास्थ्य केन्द्र उद्घाटन गर्दै […]
विराटनगर, पुसको दोस्रो साता विराट नर्सिङ होममा दूरबिनबाट पित्तथैलीको शल्यक्रिया गरिएकी झापा, शान्तिनगर ७ की राधा निरौलाको घाउ अझै बिसेक भएको छैन। डा. आरके साबुले राधाको पेटमा चारवटा प्वाल पारेर दूरबिनबाट पित्तथैलीको ढुंगा निकालेका थिए। […]
झापा । सिद्धार्थ वैक लिमिटेड शाखा कार्यालय बिर्तामोडले एक दिने निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । बैंकको संस्थागत सामाजिक उतरदायित्व अन्तरगत बिर्तामोडमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको हो । मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक […]
बिर्तामोड। झापाको बिर्तामोडका पूर्वाञ्चल क्यान्सर अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ । बिर्तामोडको बीएन्डसी टिचिङ एन्ड क्यान्सर हस्पिटल निर्माणको अन्तिर चरण पुगेसंगै दुई जना प्रोफेसर डाक्टर झापा आएका छन् । ४ महिना भित्रै क्यान्सर अस्पताल सञ्चालनमा […]
दुःखी हुँदा तपाईंको आँखाबाट आँशु झर्छ भने यसलाई नरोक्नुस्, यसका फाइदाहरू यस्ता छन। १.रोएको समयमा तपाईंको आँखाबाट आँसु निस्किन्छ र आँशुमा लिसोजाइम नामक पदार्थ पाइन्छ । यो तत्व आँखाबाट ९५ प्रतिशत ब्याक्टेरियालाई खत्तम गरेर आँखालाई […]
एजेन्सी –गर्मिमा शररीरलाई फ्रेस राख्न फलफूल निकै फाइदा जनक मानिन्छ । गर्मी मौसम लागेसगैँ बजारमा खरभुजा छ्याछ्याप पाउन थालिसकेको छ । गर्मीमा झोलिलो पदार्थ सेवन गर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ । त्यसमा पनि यो मौसममा […]
एजेन्सी- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको समेत अभाव हुने खतरा हुन्छ। वजन घटाउन खाएको (क्यालोरी)भन्दा शक्तिका रुपमा प्रयोग भएको (क्यालोरी) खानको मात्रा […]