Aamsanchar

स्वास्थ्य

काठमाण्डौं । शिशु जन्माउनका निम्ति प्रयोग गरिने सिजारियन सेक्सन भनिने शल्यक्रियाको अनावश्यक प्रयोग अत्यधिक बढेको अनुसन्धानकर्ताहरूले बताएका छन्। उनीहरू भन्छन् झण्डै आधा विश्वमा सिजारियन सेक्सन भनिने शल्यक्रियाबाट शिशु जन्माउने अभ्यासको अधिक प्रयोग भएका छन्। अध्ययन […]

शुक्रवार, असोज २६, २०७५

नारायण अधिकारी / चितवन,  मानव शरीरको संवेदनशील अङ्गका रुपमा रहेको आँखाको सुरक्षा गर्न सके दृष्टिविहीन हुनबाट बच्न सकिने नेत्र विशेषज्ञहरुले बताएका छन् ।  आँखा रोग विशेषज्ञका अनुसार पाँच कारणबाट अन्धोपना हुने गर्दछ । भरतपुर आँखा […]

बिहिवार, असोज २५, २०७५

काठमाडौँ,  उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अशिक्षा, बेरोजगारी, बसाइसराई, सामाजिक विखण्डन र प्राकृतिक प्रकोपसहित गरीबीका कारण नेपालमा मानसिक रोगीहरूको सङ्ख्या दिनदिनै बढिरहेकामा चिन्ता व्यक्त गर्नुभएको छ । संयुक्त अधिराज्य सरकार, विश्व स्वास्थ्य सङ्गठन […]

बिहिवार, असोज २५, २०७५

भीष्मराज ओझा / काठमाडौँ,  सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिइएको छ । यस लक्ष्यलाई पूरा गर्न नेपालमा तिलगङ्गा आँखा प्रतिष्ठानलगायत आँखा स्वास्थ्य क्षेत्रमा संलग्न सबै निकायले सहकार्य […]

बिहिवार, असोज २५, २०७५

नवलपरासी,  पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा जिल्लाकै नमूना प्रसूतिगृह सञ्चालनमा आएको छ । सुनवल नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिका–१ मा प्रसूति गराउनका लागि जिल्लाकै व्यवस्थित रसुविधा सम्पन्न ‘बर्थिङ सेन्टर’ सञ्चालनमा ल्याइएको हो । सो केन्द्रको बुधबार प्रदेश […]

बिहिवार, असोज २५, २०७५

विष्णु नेपाल / काठमाडौँ,  पछिल्लो सयम सुरक्षितभन्दा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको छ । स्वास्थ्य सेवा विभागकोे वार्षिक प्रतिवेदनअनुसार गत वर्ष मुलुकभर ९६ हजार ४१७ महिलाले सुरक्षित गर्भपतन गराएका ान पछिल्लो तथ्याङ्कननुसार प्रतिएक घण्टामा […]

बिहिवार, असोज २५, २०७५

काठमाडौँ,  नसर्ने रोगमध्ये मानसिक रोगको हिस्सा १८ प्रतिशत रहेको छ । मानसिक स्वास्थ्य सेवाको पहुँच केवल १५ प्रतिशत जनतासम्म पुगेको छ । पछिल्लो जनगणनाअनुसार १६ देखि ४० वर्ष उमेर समूहका व्यक्ति ४० प्रतिशत छ । तीमध्ये […]

मङ्गलवार, असोज २३, २०७५

भद्रपुर। लामखुट्टेबाट हुने डेंगू रोग नियन्त्रण तथा रोकथामका लागि झापाको सदरमुकाम भद्रपुरमा अभियान थालिएको छ । विशेषगरी डेंगू रोग असोज र कात्तिक महिना बढी भेटिने गरेको भन्दै यसको रोकथामका लागि भद्रपुर नगरपालिका स्वास्थ्य शाखाले सदरमुकामस्थित […]

सोमवार, असोज २२, २०७५

कञ्चनपुर,  खुला सीमाका कारण कञ्चनपुर औलोको उच्च जोखिममा परेको छ । भारतमा औलोको संक्रमण भएर आउने बिरामीको सङ्ख्या प्रतिवर्ष बढ्दो रूपमा रहेको छ । तीन महीनाको अवधिमा कञ्चनपुरमा लामखुट्टेको टोकाइबाट सर्ने औलो रोगका बिरामीको सङ्ख्या […]

सोमवार, असोज २२, २०७५

दाङ, राप्ती अञ्चल अस्पताल तुलसीपुरमा एक विशेषज्ञसहित थप चार चिकित्सक उपचारमा खटिएका छन् । यसअघि अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा अस्पतालको सेवा प्रभावित हुने गरेको थियो । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा निमित्त मेडिकल सुपरिटेन्डेन्टका रुपमा कार्यरत […]

सोमवार, असोज २२, २०७५