Aamsanchar

स्वास्थ्य

भक्तपुर, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले शिक्षा र स्वास्थ्य स्थानीय तहलाई दिन नहुने बताउनुभएको छ । विश्व मुटुरोग दिवसको अवसरमा आज भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाँले स्थानीय […]

बुधवार, असोज १७, २०७५

बिर्तामोड। झापाको अर्जुनधारा–५ का दाताराम भण्डारीले सुनेका मात्रै थिए दसा वजा बजाएर आउँदैन । भतिजाको उपचारका लागि उनी जतिवेला अस्पताल पुगे तब मात्रै थाहा भयो कि दासा वाजा नबजाई अउँदो रहेछ । सकुसल रहेका भण्डारी […]

मङ्गलवार, असोज १६, २०७५

नेपालगञ्ज,  नर्सिङ पेशा अहिले धेरै युवतीको रोजाइको विषय भएको छ । यस पेशाप्रति युवतीको आकर्षण बढेसँगै रोजगारको चुनौती पनि बढ्दै गएको छ । नर्स उत्पादनको अनुपातमा रोजगारको अवसर न्यून हुँदै गएकोमा चिन्ता व्यक्त हुने गरेको […]

सोमवार, असोज १५, २०७५

धनुषा,  प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरअञ्चल अस्पतालको सम्पूर्ण विवरण २४ घण्टाभित्र प्रदेश सरकारलाई उपलब्ध गराउन निर्देशन दिनुभएको छ । अस्पताल सम्बन्धमा विभिन्न गुनासो आउन थालेपछि आज आकस्मिक निरीक्षण गर्न पुग्नुभएका मुख्यमन्त्री राउतसहितको […]

सोमवार, असोज १५, २०७५

गौशाला,  महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा विगत तीन सातादेखि फैलिएको पखालाको कारण पत्ता लागेको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले नैन्ही गाउँका मुस्लिम बस्तीमा करीब ३०० स्थानीयवासी प्रभावित हुने गरी फैलिएको पखालाको प्रकोपको कारण […]

आइतवार, असोज १४, २०७५

रुकुम,  रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आधुनिक ल्याब तथा एक्स–रे सेवा सञ्चालनमा ल्याएको छ । सो ल्याब र एक्स–रे सेवाको प्रतिनिधिसभाका सांसद एवं नेकपाका नेता जनार्दन शर्माले एक कार्यक्रमबीच शनिबार उद्घाटन गर्नुभयो । उहाँले चुनावको बेला […]

आइतवार, असोज १४, २०७५

काशीराम शर्मा / बाँके,  बाँकेका २५ प्रतिशत महिला अझै पनि घरमै सुत्केरी गराउने गरेका छन् । नियमितरुपमा गभर्वती चेकजाँच गराई स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलालाई सरकारले आर्थिक अनुदानदेखि विभिन्न सहयोगका कार्यक्रम गर्दै आएका छन् तर […]

बिहिवार, असोज ११, २०७५

बिष्णुप्रसाद पोखरेल / दमक । डेंगु महामारीको उच्च जोखिममा रहेको झापाको दमक नगरपालिकामा डेंगुको श्रोत नष्ट गर्ने अभियान शुरु भएको छ । स्वास्थ्यकर्मीहरुका अनुसार डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग […]

बुधवार, असोज १०, २०७५

गौशाला,  महोत्तरीको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा झाडापखालाको प्रकोप फैलिँदै गएको छ । अहिलेसम्म नैन्ही गाउँको मुसलमान टोलमा २३८ जनामा झाडापखाला देखापरेको छ । दैनिक रूपमा बिरामीको सङ्ख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य […]

मङ्गलवार, असोज ९, २०७५

चौतारा,  स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले जिल्लास्थित जनस्वास्थय कार्यालय आवश्यक हँुदाहँुदै पनि खारेज भएकाले साविकको अवस्थामा राख्न पहल गर्ने बताउनुभएको छ । राज्यमन्त्री डा यादवले शनिबार सिन्धुपाल्चोकको चौतारा अस्पताल हाताभित्र अमेरिकी मेडिकल फाउण्डेशनको […]

आइतवार, असोज ७, २०७५