
काठमाडौँ, कर्मचारी समायोजनका केही बुँदामा असहमति राख्दै आन्दोलनरत् सरकारी चिकित्सक सङ्घ (गोदान)ले सरकारको आश्वासनपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गोदानले उठान गरेका माग सम्बोधन गर्न पहल गर्ने आश्वासन दिएपछि […]
बाँके, चालीसौँ जिल्लाका रुपमा बाँकेमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको छ । ‘तपाइँको स्वास्थ्य, हाम्रो अठोट’ भन्ने नारासहित सरकारले आधारभूत स्वास्थ्य सेवा सहज बनाउन नागरिक स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको हो । बाँकेमा कार्यक्रमका लागि […]
झापा। झापा बुद्धशान्ति–१ का २२ बर्षिय विकास न्यौपानेको दुवै मृगौला खराव भएपछि तत्काल मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको छ । वैदेशिक रोजगारका शिलशिलामा २१ महिना अघि मलेशिया गएका उनी त्यहाँ अस्वस्थ भएपछि स्वदेश फर्किएका छन् । […]
बिर्तामोड। अहिले मानिसको दैनिक जीवनसंग जोडिएको मोवाइलका फाइदा जति छन् त्यसको वेफाइदा त्यो भन्दा धेरै हुन्छ भन्दा अपत्यारिलो लाग्न सक्छ । तर, मोवाइलको अति तथा अव्यवस्थित प्रयोगले मानव स्वास्थ्यका लागि हानी पु¥याउने गरेको एक अध्ययनले […]
काठमाडौँ, संविधानप्रदत्त स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार कार्यान्वयन गर्न सरकारले सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सरकारको नीति तथा कार्यक्रममा सबै जिल्लामा स्वास्थ्य कार्यक्रम कार्यान्वयन गर्ने […]
पोखरा, गण्डकी प्रदेशले गर्भवती सेवाअन्तर्गत सुत्केरी हुने क्रममा देखिने जटिल समस्या समाधान गर्न हवाई उद्धारलाई प्राथमिकता दिएको छ ।यस क्रममा सामाजिक विकास मन्त्रालयले कार्यविधि स्वीकृत गरी त्यसका लागि आर्थिक वर्ष २०७५÷०७६ रु २० लाख विनियोजनसमेत […]
काठमाडौँ, सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले नौबिसे नागढुङ्गा राजमार्गको वैकल्पिक मार्गका रुपमा रहेको धार्के सीतापाइला सडक स्तरोन्नति गर्ने र भेरी अञ्चल अस्पताल तथा सुशील कोइराला क्यान्सर अस्पताललाई केन्द्रीय अस्पताल बनाउने सरकारको निर्णय […]
लमही, तुलसीपुरमा हात्तीपाइलेबाट संक्रमितको सङ्ख्या अत्यधिक रहेको पाइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत सोमबार तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख गोकर्ण दाहालले सर्वेक्षणका क्रममा तुलसीपुरमा १२ प्रतिशत व्यक्तिमा […]
चिप्लेढुङ्गा, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलालाई रोग नलुकाई स्वस्थ्य जीवनयापनमा सजग हुन आग्रह गर्नुभएको छ । पोखरा महानगरपालिका शहरी स्वाथ्य केन्द्रद्वारा आयोजित महिलाको पाठेघरको मुख तथा स्तन क्यान्सरसम्बन्धी सचेतना तथा परीक्षण कार्यक्रम गुरुङले महिलाले […]