Aamsanchar

स्वास्थ्य

पर्वत, यहाँको एक विकट गाउँको स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा शुरु भएको छ । जिल्लाको कुस्मा नगरपालिका–१२ ठूलीपोखरीस्थित ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा आइतबारदेखि एक्सरे सेवा शुरु गरिएको हो । एक्सरे सेवाको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले […]

सोमवार, असोज १, २०७५

राजविराज,  प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको आकस्मिक बैठकले स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामीको ¥याल […]

शनिवार, भदौ ३०, २०७५

तुलसीपुर, अन्धविश्वासका कारण जुम्ला जिल्लाको तिला गाउँपालिकाका–८ की ३१ वर्षीय सुकमाया रोकाय डेढ वर्षदेखि आँखा देख्न छोड्नुभएको छ । आँखा कमजोर भएपछि गाउँघरमै धामीझाँक्री गरेको र धामीझाँक्री गर्दा पनि सञ्चो नभएपछि अन्तिम अवस्थामा उपचारका लागि […]

शुक्रवार, भदौ २९, २०७५

काठमाडौँ, सर्वोच्च अदाततले स्वास्थ्य सेवा बन्द हड्तालजस्ता कार्य नगर्न नेपाल चिकित्सक सङ्घको नाममा आदेश जारी गरेको छ ।न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आज स्वास्थ्य सेवाजस्तो आधारभूत क्षेत्रमा बन्द हडताल नगर्ने सङ्घको नाममा आदेश जारी गरेको […]

शुक्रवार, भदौ २९, २०७५

बाँके,  बाँकेमा टिटानस सुई अभाव भएको छ । चोटपटक लागेका बिरामीका लागि आवश्यक पर्ने सुई अभावका कारण उपचारका लागि अपस्ताल आउने बिरामी यस सेवाबाट वञ्चित भएका छन् । औषधि व्यवसायी सङ्घ भेरी अञ्चल शाखाका प्रवक्ता […]

बिहिवार, भदौ २८, २०७५

उदयपुर, जिल्लाको पश्चिम क्षेत्र कटारी बजारमा अवस्थित कटारी अस्पतालका तीन चिकित्सक एकैचोटी अन्यत्र हिँडेपछि अहिले अस्पतालमा आउने बिरामीको उपचारमा समस्या भएको छ । दैनिक ५० देखि १०० को हाराहारीमा उपचारका लागि कटारी अस्पतालमा चिकित्सकलाई दिनभर कुरेर […]

बिहिवार, भदौ २८, २०७५

गोरखा, औषधि व्यवस्था विभागमा दर्ता नभएको औषधि जथाभावी रुपमा आयुर्वेदिक औषधि भन्दै सर्वसाधारणलाई बिक्री गर्दै हिँड्ने तीनजना भारतीय नागरिकलार्ई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकामको हरमटारी चोक र शक्तिचोकबाट अवैध रुपमा […]

बुधवार, भदौ २७, २०७५

दुल्लु,  जिल्लामा पहिलो पटक स्थानीय तहले सुत्केरी महिलालाई लक्ष्य गरी स्तनपान कक्ष स्थापना गरेको छ । सदरमुकामस्थित नारायण नगरपालिकाले सुत्केरी र शिशुको स्वास्थ्य प्रबद्र्धन कार्यक्रमअन्तर्गत नगरपालिकालाई नमूना नगरका रुपमा विकास गर्ने अवधारणानुरुप उक्त कक्षको स्थापना […]

मङ्गलवार, भदौ २६, २०७५

सर्लाही। सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या दिनप्रति दिन बढ्दै गइरहेको छ । नचाहादा नचाहदै र अनैतिक सम्बन्धबाट रहनगएको गर्भलाई मान्यताप्राप्त स्वास्थ्य संस्थाहरूले सुरक्षित रूपमा गर्भपतन गराउँदै आएका छन् । जिल्लामा परिवार नियोजन सङ्घ, मेरी स्टोप्स् र […]

सोमवार, भदौ २५, २०७५

बिर्तामोड । विभिन्न संघसंस्थाले तामझमका साथ होटल तथा पार्टी प्यालेसमा वार्षिक उत्सव मनाइरहेका बेला नेपाल सिएमए संघ झापाले भने फरक ढङ्गले वार्षिक उत्सव मनाएको छ । संघको १५ औं वार्षिक उत्सवका अवसरमा सोमबार अपाङ्ग बालबालिकालाई […]

सोमवार, भदौ २५, २०७५