Aamsanchar

स्वास्थ्य

बाजुरा,  खप्तड छेडेदह गाउँपालिकाका बासिन्दाले गाउँमै नागरिकता र चिकित्सा सेवा पाएका छन् । सर्वसाधारणको सहजताका लागि गाउँपालिकाले डोगडीमा एकीकृत घुम्ती शिविर सञ्चालन गरेपछि स्थानीयवासीले गाउँमै नागरिकता र चिकित्सा सेवा पाएका हुन् । शिविरबाट ५५९ जनाले […]

शुक्रवार, पौष २७, २०७५

बुधबारे । विगत २ बर्ष देखि घर भित्रको खाटमा हातमा डोरीले बाँधिएको अवस्थामा जिवन विताइरहेका एक ११ बर्षिय वालक सहित एक लिम्बु परिवारलाई जोइन्ट हेन्ड युथ सोसाइटीले सहयोग गरेको छ । विहिबार बुद्धशान्ति ४ हापेन […]

बिहिवार, पौष २६, २०७५

बैतडी, आर्थिक अभाव हुँदा प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा रहेको एकमात्र एम्बुलेन्स सेवा नियमितरूपमा सञ्चालन हुन सकेको छैन । बेलाबेला बिग्रने र मर्मतका लागि आर्थिक अभाव हुँदा नियमितरूपमा सञ्चालनमा ल्याउन नसकेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको […]

बिहिवार, पौष २६, २०७५

दुर्गा पुडासैनी फोहोरको आहालमा बसेर सफाइको भाषण गरेजस्तै हुनुपुगेको छ चिकित्सक गोविन्द केसीको अनसन । उनको अनसनले धेरैले फाइदा लुटेका छन, कतिपयले राम्रैसँग दुरुपयोग गरेका छन संस्थागत र व्यक्तिगत रुपमा पनि । केसीको देवत्वकरण यस्तो […]

बिहिवार, पौष २६, २०७५

काठमाडौं । डा.गोविन्द केसीको विरुद्धमा अनसन बस्न सामाजिक अभियन्ता विजय थापा इलाम पुगेका छन् । उनले अनसन आजैबाट बस्ने जानकारी दिएका छन् । डा। केसीले पटक पटक अनसनका नाममा देशका बिरुद्ध राष्ट्रघाती काम गरिरहेको भन्दै […]

बिहिवार, पौष २६, २०७५

जाजरकोट,  जाजरकोटको नलगाड नगरपालिका–४ लहँ खालचौरस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहको भवनमा विगत नौ वर्षदेखि ताला लागेको छ । बत्ती, पानी, घेराबार, आवश्यक औजारको अभावमा उक्त भवन प्रयोगविहीन भएको पाइएको हो । समुदाय सहयोग कार्यक्रम केयर नेपाल संस्थाको […]

बुधवार, पौष २५, २०७५

फिदिम, पाँचथरमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिएको छ ।शिक्षा मन्त्रालयका उपसचिव विष्णु मिश्र सहितको टोलीले पाँचथरमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यताको खोजी गरेको हो । सम्भाव्यताबारे जानकारी लिन जिल्ला प्रशासन कार्यालय पाँचथरको समन्वयमा […]

बुधवार, पौष २५, २०७५

काठमाडौँ,  राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लाई प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकले बहुमतबाट पारित गरेको छ । समितिका उपस्थित १८ सदस्यमध्ये १४ जना सदस्य विधेयकको पक्षमा र बाँकी चार जना विपक्षमा रहेका थिए […]

बुधवार, पौष २५, २०७५

अमित खम्बू / अर्जुनधारा। झापाको अर्जुनधारा नगरपालिका–३स्थित वडा कार्यालयको सभाहलमा सोमबार आयोजित कार्यक्रमका सहभागी महिला बीबीमाया तामाङ उपस्थित सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिन साहस बटुल्न सकिनन् । बोल्ने धेरै इच्छा थियो होला उनलाई तर केवल मलिन […]

मङ्गलवार, पौष २४, २०७५

बेत्रावती, नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा रगतको अभाव भएको छ । नियमित रक्तदान कार्यक्रम नहुँदा तथा दाताबाट रगत उपलब्ध नहुँदा जिल्ला अस्पतालमा रगत अभाव भएको रक्तसञ्चार केन्द्रका प्रमुख लक्ष्मी श्रेष्ठले बताउनुभयो । “गर्भवतीलाई शल्यक्रिया गरी सुत्केरी […]

मङ्गलवार, पौष २४, २०७५