Aamsanchar

स्वास्थ्य

बिर्तामोड । बिहानको ४ बजेर १० मिनेट । सबैकुरा शान्त थियो, तर एक आमा भने अत्यासिएको स्वरमा छोरीलाई समातेर दौडिइरहेकी थिइन् । अर्जुनधारा नगरपालिका–५ की दिपा गिरीकी नौ महिनाकी छोरी अनुश्री अचानक राति नै छटपटाउन […]

मङ्गलवार, साउन २०, २०८२

करेला (Nepali: करेला, English: Bitter gourd or Bitter melon) एक औषधीय गुणले भरिपूर्ण तरकारी हो, जुन स्वादमा तितो भए पनि स्वास्थ्यका दृष्टिले अत्यन्तै लाभदायक मानिन्छ। यसमा थुप्रै पोषण तत्त्वहरू पाइन्छन्। करेलाका फाइदाहरू: रक्तमा चिनी घटाउने:करेला […]

सोमवार, साउन १९, २०८२

झापा  । देशका विभिन्न स्थानमा वर्षायामसँगै सर्पदंशका घटनामा वृद्धि हुँदै गएपछि सर्वसाधारणलाई सर्पदंशसम्बन्धी जानकारी र सावधानी अपनाउन विज्ञहरूले आग्रह गरेका छन्। विषालु सर्पको टोकाइ ज्यानमारा हुन सक्ने भएकाले यसबारे समयमै चेतना आवश्यक रहेको स्वास्थ्यकर्मीहरूको भनाइ […]

बिहिवार, साउन १५, २०८२

भैरहवा  । नेपाल रेडक्रस सोसाइटी, रुपन्देही शाखाले आर्थिक वर्ष २०८१–०८२ मा बुटवल र भैरहवा रक्तसञ्चार सेवा केन्द्रमार्फत ३४ हजार ७२ युनिट रक्त संकलन गरेको छ । जसमध्ये २८ हजार ७३५ युनिट विभिन्न संघसंस्थाको आयोजनामा र […]

मङ्गलवार, साउन १३, २०८२

भद्रपुर । लियो क्लब अफ भद्रपुरको संयोजनमा तथा विभिन्न संघसंस्थाको सहकार्यमा यही श्रावण १० गते (शनिबार) भद्रपुर नगरपालिका वडा नं. ३, ज्ञानेचोकमा रक्तदान महोत्सव आयोजना हुने भएको छ। कार्यक्रम संयोजक मनिष पौडेलका अनुसार भद्रपुर नगर […]

मङ्गलवार, साउन ६, २०८२

बिर्तामोड । द ब्युटी वर्ल्ड, विर्तामोडको आयोजनामा तथा रिभाइब स्किन केयर एण्ड हेयर ट्रान्सप्लान्टको प्राविधिक सहयोगमा एकदिने अभिमुखीकरण तालिम तथा छाला जाँच कार्यक्रम सम्पन्न भएको छ। शनिबार सम्पन्न कार्यक्रममा द ब्युटी वर्ल्डका सम्पूर्ण विद्यार्थीहरू तथा […]

आइतवार, साउन ४, २०८२

भद्रपुर। झापा भद्रपुर नगरपालिका–१० मिलनचोकका जुनु राई र ध्रुव रेग्मी दृष्टिविहीन दम्पती हुन् । जन्मदेखिकै दृष्टि समस्याबाट पीडित ध्रुवको अवस्था पछि मात्र परिवारलाई थाहा भएको थियो भने जुनुले तीन वर्षको उमेरमै आँखाको ज्योति गुमाएकी थिइन् […]

आइतवार, असार २९, २०८२

बिर्तामोड, झापा । बिर्तामोड–४ स्थित गोमेन्द्र बहुमुखी महाविद्यालयमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विज्ञान तथा प्रविधि संकायअन्तर्गत बिसिए दोस्रो सेमेस्टरका विद्यार्थीहरूको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन्। कार्यक्रममा क्याम्पस प्रमुख डा। […]

शुक्रवार, असार २७, २०८२

पोखरा, असार २७ गते । कास्कीको पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालले अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य राखेर विस्तार अघि बढाएको छ । अस्पतालले नागरिकको जीवन रक्षा र सहरदेखि ग्रामीण क्षेत्रसम्म स्वास्थ्य सेवा विस्तारको लक्ष्यअनुसार […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं । प्युरिनयुक्त खानेकुरा खाँदा शरीरमा युरिक एसिडको उत्पादन हुन्छ । यूरिक एसिड एक प्रकारको फोहोर पदार्थ हो, जुन फिल्टर गरी शरीरबाट निकालिन्छ। तर, यदि युरिक एसिड अत्याधिक बढ्यो भने यसले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्या […]

मङ्गलवार, असार २४, २०८२