
काठमाडौं । औषधि व्यवस्था विभागले तीन उद्योगका औषधि बिक्रीमा रोक लगाएको छ । न्यून गुणस्तरको देखिएपछि विभागले तीनवटा नेपाली उद्योगले उत्पादन गरेका विभिन्न ब्याचका औषधि बिक्री वितरणमा रोक लगाएको हो । विभागका अनुसार, काभ्रेको बनेपास्थित […]
नेपालमा हाल पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) विरुद्धको खोप कार्यक्रम सञ्चालनमा छ। यो खोपलाई एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप भनिन्छ, जसले पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपीभी भाइरसको संक्रमणबाट बचाउँछ। नेपालमा ८० प्रतिशत पाठेघरको मुखको […]
बिर्तामोड । झापाको बिर्तामोड भद्रपुर रोडस्थित आरआर पोलिक्लिनिकमा मधुमेह, थाइरोइड तथा हर्मोनसम्बन्धी रोगको विशेषज्ञद्वारा उपचार सुरु भएको छ । भारतको प्रतिष्ठित पीजीआई चण्डीगढ र एम्स अस्पताल दिल्लीबाट मधुमेह, थाइरोइड तथा हर्मोन रोगमा विद्यावारिधि (डीएम) […]
काठमाडौं – केही दिनअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले संयुक्त रूपमा निर्णय अस्वीकार गर्दै आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन्। आन्दोलनरत आवासीय चिकित्सकहरूले आज ‘पेन डाउन’सहित विरोध प्रदर्शन गरेका […]
विराटनगर- कोशी प्रदेशमा यही माघ २२ गते शुभारम्भ हुने एचपिभी खोपको सम्पूर्ण तयारी पूरा भएको छ । दुई चरणमा लगाइने यो खोप आगामी फागुन ४ गते सम्पन्न हुनेछ । राष्ट्रिय खोप कार्यक्रमअनुसार एचपिभी खोप अभियान […]