Aamsanchar

सबै समाचार

  काठमाडौं-  राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय,कक्षा-१० ले माध्यमिक शिक्षा परीक्षा(एसइई)को परीक्षा केन्द्र सार्वजनिक गर्न निर्देशन दिएको छ। बोर्डले एक सूचना जारी गर्दै सबै शिक्षा विकास तथा समन्वय एकाईलाई परीक्षा केन्द्र प्रकाशन गर्न निर्देशन दिएको […]

शुक्रवार, चैत ६, २०८२

काठमाडौं- सर्वोच्च अदालतले सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश गरेको हो […]

मङ्गलवार, फागुन १२, २०८२

काठमाण्डौ – राष्ट्रिय भूमि आयोगमा जग्गा पाउन निवेदन दर्ता गर्ने ‘भूमिहीन दलित’, ‘भूमिहीन सुकुम्वासी’, ‘अव्यवस्थित बसोबासी’ को सङ्ख्या ११ लाख पुगेको छ । जग्गा माग गर्नेमा भूमिहीन दलित र भूमिहीन सुकुम्वासी तीन लाख र अव्यवस्थित […]

आइतवार, फागुन १०, २०८२

काठमाण्डौ – नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई र भारत सरकारका तर्फबाट नेपालका लागि […]

बुधवार, फागुन ६, २०८२

धरान । सर्दु खोला स्थित श्रम संस्कृति पार्कमा बज्दै आएका व्यक्तिको स्तुति तथा भक्ति गीत बन्द गर्न धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्रविक्रम बेघाले निर्देशन दिएका छन्। बुधबार कर्मचारीलाई निर्देशन दिँदै उनले सार्वजनिक सम्पत्तिमा कुनै पनि […]

बिहिवार, माघ २९, २०८२

नेपालको राजनीति अद्भुत छ। यहाँ समस्या समाधानका लागि होइन, समस्या संरक्षणका लागि नीतिहरू बन्छन्। कुप्रा हजुरबुवादेखि खनातीसम्मका पुस्ताले एउटै सपना देखे—आफ्नो नामको धनीपुर्जा। तर ३५ वर्षसम्म त्यो सपना चुनावी घोषणापत्रको पानामा मात्र फुलेको गुलाफ बनिरह्यो, […]

बिहिवार, माघ २९, २०८२

  वीरगञ्ज –  जिल्ला प्रहरी कार्यालयले वीरगञ्जको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीलाई आक्रमण गर्ने चारजनालाई पक्राउ गरेको छ। वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगन्जको आदर्शनगरथित अवैध गोदाममा छापा मार्ने क्रममा […]

मङ्गलवार, माघ २७, २०८२

काठमाडौं –  आइसीसी टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा दीपेन्द्र सिंह ऐरीको स्थान सुधार भएको छ। आइसीसील बुधबार सार्वजनिक गरेको वरीयतामा ऐरी आठौं स्थानबाट छैटौं स्थानमा उक्लिएका हुन्। त्यस्तै कुशल भुर्तेलले पनि अलराउन्डर वरीयतामा २ स्थान सुधार […]

बुधवार, माघ १४, २०८२