
[प्रकाश धौलाकोटी] तेह्रथुम, आगामी २१ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको चुनावका लागि दलहरुले उम्मेदवारी दर्तासँगै चुनावी अभियान लिएर गाउँ पसेका छन् । मतदातालाई आफ्नो पक्षमा लिएर उम्मेदवारलाई विजयी गराउन दलका कार्यकर्तालाई भ्याईनभ्याई छ […]
काठमाडौँ– पहिलो चरणमा १ नम्बर प्रदेशका ७ जिल्लामा र दोस्रो चरणमा पनि ७ जिल्लामा चुनाव हुँदैछ । पहिलो चरणमा मङ्सिर १० गते प्रदेश १ का सोलुखुम्बु, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङमा चुनाव हुँदैछ […]
[पूर्णप्रसाद मिश्र] काठमाडौँ, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा रामवरण यादव बस्नुभएको घर खाली गर्न घरधनीले १५ दिने सार्वजनिक सूचना जारी गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासले विसं २०७२ कात्तिक १२ गतेदेखि ललितपुर महानगरपालिका–४ […]
बिर्तामोड, झापाको बिर्तामोडमा रहेको बीएण्डसी टिचिङ्ग हस्पिटलले हाल सम्म ३५ सय बिरामीको शल्यक्तिया गर्दा एक जनाको पनि मृत्यु नभएको सन्र्दभमा सरकारद्धारा गठित टोलीले ३३.३३ प्रतिशत बिरामीको मृत्यु भएको भनेर गलत रिर्पोट तयार गरेको बताएको छ […]
झापा कनकाई नगरपालिका २ मा अवस्थित धनुश्कोटी मन्दिर । पूर्व पस्चिम लोकमार्ग सुरुंगा बजारदेखि करिव ३ किलोमिट उत्तरमा मनोरम दृष्य, कनकाई नदीको पूर्वीतट, चुरेपहाडको फेदिमा रहेको यस धनुश्कोटी घाम, धार्मिक र पर्यटनको हिसावले धेरैकालागि नयाँ […]
(नरेन्द्र ढकाल) बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीराज गिरीलाई १७ महिना पछि झापाबाट सरुवा भएर आजबाट इटहरी गएका छन् । निकै हक्की स्वभावका गिरी झापामा राम्रो छाप छाड्न सफल भएका छन् । सबैसंग […]
काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मर खरिद प्रकरणमा अनियमितता भएको भन्दै पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलगायत तीन जनासँग वयान लिएको छ । आयोगले पूर्व मुख्यसचिव क्षेत्री, पूर्व ऊर्जासचिव विश्वप्रकाश पण्डित र बहालवाला सचिव […]
(नरेन्द्र ढकाल) बिर्तामोड। आगामी मंसीर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि झापाबाट प्रमुख पार्टीका हेभिवेट नेताहरु चुनावी मैदानमा उत्रिएका छन् । जिल्लाको पाँच वटै निर्वाचन क्षेत्रबाट हेभीवेट उम्मेदवार बनेपछि चुनावी प्रतिस्पर्धा कडा हुने […]
[मोहम्मद सदरुल ] भद्रपुर, झापा जिल्ला खुला दिसामुक्त बनाउने अभियान सफल नहुने लक्षण देखिएको छ । आव २०६८ देखि शुरु भएको राष्ट्रव्यापी रुपमा शुरु भएको खुला दिसामुक्त अभियानमा शहरी क्षेत्र नै चुनौतीका रुपमा खडा भएपछि खुला […]