Aamsanchar

सबै समाचार

काँकडभिट्टा, झापाको बिर्तामोडमा दुई साताअघि सडक विभागको यान्त्रिक कार्यालयमा आन्दोलनकारीले आगजनी गरेपछि कार्यालयको दैनिक काम सञ्चालनमा कठिनाइ भएको छ । कार्यालयका सिनियर मेकानिक अरुणकुमार देवले कार्यालयका भवनलगायत सबै सामान आगजनीमा ध्वस्त भएपछि दैनिक काम सञ्चालनका […]

आइतवार, कार्तिक २६, २०७४

काठमाडौं,  उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारतलाई हराएको छ । भारतविरुद्ध नेपालको यो ऐतिहासिक जित हो । १८६ रनको लक्ष्य पच्छ्याएको भारत ४८ ओभर १ बलमा १६६ रन बनाउँदै अल आउट भयो । […]

आइतवार, कार्तिक २६, २०७४

नरेन्द्र ढकाल बिर्तामोड, आगामी मंसीर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै झापामा साना हतियार भित्रिन सक्ने भन्दै प्रहरीले निगरानी बढाएको छ । भारतसँग खुल्ला सीमा जोडिएकाले झापामा उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला […]

आइतवार, कार्तिक २६, २०७४

बिर्तामोड। बिर्तामोडमा रहेका विभिन्न दश वटा सामाजिक संघ–संस्थाका प्रतिनिधिले दैनिक रक्तदान गर्ने उद्घोष गरेका छन् । ती संघ–संस्थाका प्रतिनिधिले रगत अभावलाई टार्न नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखामै गएर दैनिक एक–एक जनाले रक्तदान गर्ने उद्घोष गरेका […]

शनिवार, कार्तिक २५, २०७४

नेत्र बिक्रम बिमली नेपाली काङ्ग्रेसका युवा नेता विश्व प्रकाश शर्मालाई जिताउन काठमाडौ मा भेलाको आयोजना गरिएको नेपाली काङ्ग्रेसका ज्ञानमणि भुर्तेलले बताएका छ्न । आसन्न प्रतिनिधि सभा सदस्यमा झापा क्षेत्र नम्बर १ बाट शर्मा र माओबादी […]

शनिवार, कार्तिक २५, २०७४

नेत्रविक्रम विमली  काठमाडौं, २४ कात्तिक । मलेसियाका लागि नेपाली राजदूत निरन्जनमान सिहं बस्न्यात विवादित बनेका छन् । अवैधानिक नेपाली कामदारलाई स्वदेश फर्कन हालै दूतावासले प्रकाशन गरेको सार्वजनिक सूचनाको विषयलाई लिएर राजदूत विवादित बनेका हुन् । […]

शुक्रवार, कार्तिक २४, २०७४

रुकुम– बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी रुकुमको चौरजहारी नगरपालिका–८, को गोइरीमा २ वटा बम प्रहार गरिएको हो । बम प्रहार भएपनि […]

शुक्रवार, कार्तिक २४, २०७४

भद्रपुर,  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं १ मा वाम गठबन्धन र नेपाली काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने भएको छ । वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का राम कार्की  र काँग्रेसबाट विश्वप्रकाश शर्माले उम्मेदवारी दिनुभएको […]

शुक्रवार, कार्तिक २४, २०७४

 [मीना घोरसाइने]  काभ्रे,  हेर्दा पुरानो शैलीमा बनाइएको एक शताब्दी पुरानो एक विद्यालयमा जोसुकै पर्यटक होस् या नेपाली सबैको ध्यान आकर्षित हुने गर्छ । विद्यालय पनौती क्षेत्रको पुरानो गल्लीभित्र पर्छ । जुन ठाउँबाट प्रसिद्ध मकर मेला […]

बिहिवार, कार्तिक २३, २०७४

बिर्तामोड , नेपालमा नै राम्रो उपचार हुने जानकारी पाएपछि भारतका विभिन्न स्थानबाट उपचारका लागी बिरामीहरु आउने क्रम बढ्न थालेको छ । झापाको बिर्तामोड स्थित बीएण्डसी हस्पिटलले अत्याधुनिक उपकरणका साथमा दक्ष चिकित्सकहरुबाट उपचार सुरु गरेसंगै भारती […]

बिहिवार, कार्तिक २३, २०७४