Aamsanchar

सबै समाचार

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्‍याइएका प्रकाशको निधन भएको एक चिकित्सकले जानकारी दिए । पुष्पकमल दाहाल लगायत […]

आइतवार, मंसिर ३, २०७४

झापा । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल सवार गाडीमा तनहुँमा बम प्रहार भएको छ । गोरखाको पालुङटारमा लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गरेर लमजुङ जाने क्रममा तनहुँको भानु नगरपालिका १० स्थित नेपालडाँडामा उहाँ सवार […]

शनिवार, मंसिर २, २०७४

विर्तामोड, मंसिर २ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार बन्ने साथ बीएण्डसी हस्पिटलले मेडिकल कलेजको सम्बन्धन पाउने बताएका छन् झापाको बिर्तामोडमा आजबाट सुरु भएको पूर्वाञ्चल स्वास्थ्य महोत्सवको उद्घाटन गर्दै अध्यक्ष ओलीले सबै […]

शनिवार, मंसिर २, २०७४

बिर्तामोड, झापाको बिर्तामोडमा रहेको बीएण्डसी टिचिङ हस्पिटलमा आजबाट पूर्वाञ्चल स्वास्थ्य महोत्सव सुरु हुदै छ । महोत्सवको अहिले बिहान ११ बजे पूर्व प्रधानमन्त्रीद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने हस्पिटलका कार्यकारी निर्देशक दुर्गा […]

शनिवार, मंसिर २, २०७४

विराटनगर, प्रहरीले ठगी गरेको आरोपमा एक जना भारतीयसहित ६ जनालाई ८६ लाख रुपैयाँसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी मोबाइलमा चिठ्ठा परेको भन्दै विभिन्न जिल्लाका मानिसलाई ठगी गरेको […]

शनिवार, मंसिर २, २०७४

बिर्तामोड, मंसीर १। झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारले स्थायी शान्ति, दीगो विकास र समृद्धिलाई मुख्य एजेन्डा बनाएका छन् । संवाद समूह झापाको संयोजनमा आज शुक्रबार धुलाबारीमा भएको […]

शुक्रवार, मंसिर १, २०७४

काठमाण्डाैं ।  नेपाली काँग्रेसका नेता डाक्टर रामशरण महतको गाडी एम्बुसमा परेको छ । नुवाकोट दुई नम्बर क्षेत्रका उम्मेद्वार महत चढेको गाडीमा आक्रमण हुँदा उहाँ सकुसल रहे पनि उहाँका पाँच जना  कार्यकर्ता घाईते भएका छन् । मत […]

शुक्रवार, मंसिर १, २०७४

चारपाने, कार्तिक ३० । बाला चर्तुदशी दिवंगत भएका आफन्तको आत्म शान्तिको कामना गर्दै शिवमन्दिर वरपरका क्षेत्रमा बिहानैबाट शतबिज छर्ने क्रम शुरु भएको छ । आमा बाबु दिवंगत भएका छोराछोरिले झापाको अर्जुनधारा जलेश्वर धाममा मृतक बाबुआमाका […]

बिहिवार, कार्तिक ३०, २०७४

बिर्तामोड। मेची आँखा अस्पताल बिर्तामोड झापाले २२ लाख आँखाको रोगीलाई सेवा दिएको छ । अस्पतालले दुई लाख ५६ हजार आँखा रोगीको सफल शल्यक्रिया गरेको अस्पतालका प्रशासकीय अधिकृत सुरजकुमार रौनियारले जानकारी दिए । अस्पतालको २१आंै बार्षिक […]

बिहिवार, कार्तिक ३०, २०७४

बिर्तामोड। झापाको बिर्तामोडबाट प्रकासन हुँदै आएको पूर्वाञ्चल दैनिक प्रकाशनको २२ औं बर्ष पूरा गरी शुक्रवारबाट २३ औं बर्षमा प्रवेश गरेको छ । मोफसलमा पहिलोपटक अफसेट प्रविधि भित्र्याउने सबैको साझा र सही सूचना सम्प्रेषणमा अविचलित पूर्वाञ्चल […]

बिहिवार, कार्तिक ३०, २०७४