
झापा, बन्दको हल्ला चलेसंगै झापामा सामान्य रुपमा मात्रै सवारी सञ्चालनमा आएको छ । बन्द कर्ता सडकमा देखा नपरेपनि झापाका अधिकाशं स्थानमा कम रुपमा सवारी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । हल्लै […]
झापा, निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले झापाको बिर्तामोडबाट स्वामी कमलनयनसहित पाँचजनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्वामीसहित नेपाल राष्ट्रवादी संयुक्त मोर्चाका केन्द्रीय अध्यक्ष रामचन्द्र बाँनिया (क्षेत्री), महासचिव सुरेन्द्र कार्की, जिल्ला अध्यक्ष […]
काठमाडौँ, पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको आज राति १२ बजेपछि मौन अवधि शुरु हुँदैछ । मौन अवधिमा निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, मतदाता र […]
इटहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले इटहरी उपमहानगरपालिकाले सिएफएल बल्वको सेट खरिदमा रु ६० लाखभन्दा बढी भ्रष्टाचार भएको घटनामा खरिदसम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ । चालु आर्थिक वर्षको साउन १ गतेदेखि कात्तिक ७ गतेसम्म […]
जनकपुरधाम, मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा पौराणिक प्रचलनअनुसार आज भगवान् सीताराम विवाह महोत्सव मनाइँदै छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यस महोत्वलाई विशेष महोत्सवका रूपमा मनाउने गर्दछन् । महोत्सवका लागि अहिले यहाँ श्रद्धालु भक्तजनको […]
प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा देशभरिबाट ३ सय ५३ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले देशभरबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न ३ सय ५३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए। ‘पक्राउ […]
[पूर्णप्रसाद मिश्र ] काठमाडौँ, देश चलाउन आवश्यक ऐन कानून बनाउने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिएको छ । यसअघि सांसदले बनाएका ऐन कार्यान्वयन नभएका कारण जनताले सास्ती पाएकोमा अहिले मत माग्न घर÷घर पुगेका नेता, कार्यकर्ताको ध्यान […]
[हरि लामिछाने ] झापा, जिल्लाको मेचीनगर–१० मा त्रिफला राष्ट्रिय पुस्तकालय स्थापना गरेर अन्तर्राष्ट्रिय ख्याति कमाएका ६७ वर्षीया प्रेमप्रसाद पोखरेल (फलाहारी)लाई राजनीतिक दलले दिने गरेको आश्वासनप्रति कहिल्यै विश्वास लाग्दैन । उहाँ पटक–पटक निर्वाचनमा सहभागी हुनुभयो तर […]