Aamsanchar

सबै समाचार

काठमाडौँ । आज सम्पन्न भएको प्रदेश तथा प्रनिनिधि सभाको निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक जानकारी प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा प्राप्त प्रारम्भिक विवरण अनुसार, ६५ […]

आइतवार, मंसिर १०, २०७४

ताप्लेजुङको सबैभन्दा टाढाको मतदान स्थल याङ्मामा १६ मत खसेको छ। ५७ मतदाता रहेको फक्ताङलुङ गाउँपालिका ७ मा रहेको याङ्‍मामा ४१ जना मतदाता अनुपस्थित भएका छन्। गाउँमा रहेका मतदाता सबैले भोट खसालेपछि याङ्मामा दिउँसो तीन बजेनै […]

आइतवार, मंसिर १०, २०७४

भद्रपुर । झापा क्षेत्र नं. ३मा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको पहलमा तीन अर्ब रुपैयाँभन्दा बढीका विकास आयोजनाहरु सञ्चालन भएका छन् । झापा ३बाट यसअघि निर्वाचित भएका सिटौलाले आफ्नो क्षेत्रको विकास र समृद्धिलाई मुख्य प्राथमिकतामा […]

आइतवार, मंसिर १०, २०७४

काठमाडौं, पहिलो चरण अन्तर्गत आज आइतबार ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा चुनाव सुरु भएको छ । मतदानका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका, स्वस्तिक छाप, नङमा लगाउने मसीलगायत ६४ प्रकारका सामान मतदान स्थलमा पुर्‍याइसकिएको र बिहान […]

आइतवार, मंसिर १०, २०७४

(नरेन्द्र ढकाल) झापा, दोस्रो चरणमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन आउन १२ दिन मात्र बाँकी रहदाँ समेत झापामा लाइसेन्स प्राप्त हतियार बुझाउन आनाकानी गरेका छन् ।झापामा ६ सयभन्दा बढी लाइसेन्स प्राप्त हतियार भएपनि हालसम्म […]

शनिवार, मंसिर ९, २०७४

भद्रपुर । कुनै समय थियो, निर्वाचित जनप्रतिनिधि र स्थानीय निकायका कर्मचारीलाई प्रशासनिक एवम् व्यवस्थापकीय बिषयमा अनुसन्धान र परामर्श सम्बन्धी प्रशिक्षण दिने कर्मचारीलाई भ्याई–नभ्याई हुन्थ्यो । पूर्वका झापासहित १६ वटा जिल्लाका जनप्रतिनिधि र कर्मचारीको सहभागिता हुने सरकारी […]

शनिवार, मंसिर ९, २०७४

झाप। आगामी मंसीर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकीएसंगै झापामा उम्मेद्वारको घरमा लक्षित गरे बम आक्रमण बढेको छ । शुक्रबार राती एकै पटक एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता उद्धव थापाको […]

शनिवार, मंसिर ९, २०७४

(आयुष निरौला/गोपीन पोख्रेल) बिर्तामोड । रकम अभावका कारण झापा वुद्धशान्ति गाँउपालिकाका एक बालक अस्पतालमै बस्न बाध्य भएका छन । उपचार खर्च बुझाउन नसक्दा डिसचार्ज भईसकेका १३ बर्षिय रोदन सुन्दास भद्रपुर स्थित ओम साई पाथीभरा अस्पतालकै […]

शुक्रवार, मंसिर ८, २०७४

काठमाडौं : धार्मिक आवरणमा महिलामाथि जबर्जस्ती यौन सम्पर्क राख्ने एक धर्मगुरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दक्षिणकाली चाल्नाखेलस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बाका रिम्पोछे टुल्कु लामा छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) […]

शुक्रवार, मंसिर ८, २०७४

धनकुटा, उद्योग मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका प्रतिनिधि सभाका उम्मेदवार सुनीलबहादुर थापालाई लक्षित गरी धनकुटामा आज विष्फोट गराईएको छ । धनकुटाको खाल्सा छिन्ताङ सहिद भूमी गाउँपालिकाको साप्तिङटार नजिक फक्सिङ खोलामा अज्ञात समुहले विहान सााढे […]

शुक्रवार, मंसिर ८, २०७४