
काठमाडौं : दोस्रो चरणमा निर्वाचन हुनेमध्ये १३ जिल्लालाई विशेष निगरानीमा राखी सुरक्षा वयवस्था कडा पारिएको छ। २१ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि सुरक्षाकर्मीहरू निर्वाचनस्थल जाने क्रममै ती जिल्लालाई संवेदनशील मानी निगरानीमा राखेको हो। […]
झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई झापामा उच्च सुरक्षा सर्तकता अपनाइएको छ । पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीको दमकस्थित घरमा गत मंसिर ९ गते अज्ञात समूहले वम विष्फोट गरेपछि सुरक्षालाई मध्यनजर गर्दै […]
[टीका खतिवडा ] इलाम, पहिलो चरणको निर्वाचन सकिएलगत्तै दोस्रो चरणको सरगर्मी बढेको छ । कुल दुई लाख चार हजार ५० मतदाता रहेको पूर्वी पहाडी जिल्ला इलामका उम्मेदवारले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । दुईवटा प्रतिनिधिसभा […]
काठमाडौं : सरकारले चुनावका लागि ९८ हजार ३ सय ६५ म्यादी प्रहरी भर्ना गरेको छ। उनीहरु सबै चुनावी सुरक्षामा खटिएका छन्। सरकारले ५५ दिनका लागि म्यादी प्रहरी भर्ना गरेको हो। उनीहरुका लागि चार अर्ब ९१ […]
[कालिका खड्का ] काठमाडौँ, स्थानीय तहलगत्तै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएका कारण मतदातामा पर्याप्त मात्रामा मतदाता शिक्षा पुग्न सकेको छैन । प्रतिनिधि चुन्न मत दिने अधिकार प्राप्त मतदातालाई प्रभावकारी रुपमा मतदाता शिक्षा दिनुपर्ने जरुरी भए […]
काठमाडौँ, नेपाल टेलिकमले पछिल्लोपटक विदेशबाट टेलिफोन कल आउँदा अवैध मार्गबाटसमेत आउने गरेकाले त्यसतर्फ सचेत रहन समस्त ग्राहकमा अनुरोध गरेको छ । “हाल विदेशबाट टेलिफोन कल आउँदा अवैद्य मार्गबाट समेत आउने गरेको र यसबाट नेपाल टेलिकमका […]
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा काङ्ग्रेसको सहभागिता लगभग समाप्त हुँदै गएको बताउनु भएको छ । उहाँले निर्वाचनपछि वाम गठबन्धनको सरकार बन्ने भएकाले शेरबहादुर देउवा काङ्ग्रेसका अन्तिम प्रधानमन्त्री हुने निस्चित […]
[नरेन्द्र ढकाल] झापा, क्षय रोगका कारण झापामा एक वर्षको अवधिमा २४ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७२÷७३ मा दर्ता भएका क्षयरोगी मध्ये २४ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका तथ्याङ्क शाखाका तोया दाहालले […]
[सन्तोष शर्मा] झापा, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनता उम्मेदवारसँग विकासनिर्माण मागिरहेका छन् । आफ्नो विकासमुखी चुनावी कार्यसूची राख्दै त्यसलाई पूरा गर्ने वाचासहित मत आफ्नो पक्षमा पार्न उम्मेदवारहरु हरसम्भव प्रयत्न गरिरहेका छन् । यहाँका मतदाता पनि विकासप्रेमी […]
बिर्तामोड। नेपाल राष्ट्रवादी संयुक्त मोर्चाले आफ्ना सबै गतिविधिलाई शान्तिपूर्ण बनाउने प्रतिबद्धता जनाएको छ । झापाका अग्रज अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिसँग संवाद समूहमा बुधबार भएको छलफलमा मोर्चाका केन्द्रीय पदाधिकारीहरुले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । उनीहरुले […]