
झापा । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा झापामा ७१.५५ प्रतिशत मतदान भएको छ । बिहिबार भएको मतदानको प्रारभ्भिक बिवरण अनुसार झापामा ७१.५५ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आर्चायले जानकारी दिए । […]
काठमाडौँ / प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा किशोर÷किशोरीदेखि ज्येष्ठ नागरिकसम्मले उत्साहपूर्ण सहभागिता जनाई मतदान गरेका छन् । ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, अशक्त र अपाङ्गता भएका व्यक्तिका लागि लाममा नबसीकनै मतदान गर्ने व्यवस्था मिलाइएको हुँदा […]
भद्रपुरः झापामा एक जना मतदान अधिकृतलाई बर्खास्त गरिएको छ। झापा क्षेत्र नम्बर– ३ अन्तर्गत हल्दिबारी गाँउपालिकाको पाराखोपीमा रहेको सरस्वती आधारभूत विद्यालयमा खटाइएका मतदान अधिकृत प्रेमबहादुर लामालाई जिम्मेवारीबाट बर्खास्त गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको […]
काठमाडौँ, दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिहिबार हुँँदैछ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक सबै व्यवस्थापकीय कार्य पूरा भएको जनाएको छ । आयोगको हातामा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भोलि […]
[पार्थ मण्डल] झापा, झापामा मतगणनालाई व्यवस्थित र सुरक्षित बनाउन मतगणना स्थलमा तारजाली र सिसि क्यामेरा जडान गरिँदै छ। दलका प्रतिनिधिले मतपत्र च्यात्ने र खाने जस्ता घटना बढेर मतगणना स्थलमा विवाद उत्पन्न हुन थालेपछि सोही घटनालाई […]
(नरेन्द्र ढकाल) बिर्तामोड । देशमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले छप्पै छोपेपनि किसान भने भोटभन्दा पनि अन्नको जोहोमा जुटेका छन् । मुरी थन्क्याउने महिनाको रुपमा रहेको मंसिरको मध्यपनि बितिसकेको छ । झापाका अधिकांश किसान धान काट्न […]
झापा, बिहीबार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि जिल्लाका पाँच मतदान केन्द्रमा सबै महिला कर्मचारी खटिएका छन् । निर्वाचन क्षेत्र नं २, ३ र ५ नं निर्वाचन क्षेत्रमा रहेका मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगी कर्मचारी […]
मंसिर १९ झापा । झापा संग भारतको बंगाल तथा विहार राज्यको सीमासँग जोडिएको नाका सिल गरिएको छ। मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई सुरक्षाको मध्यनजर गर्दै दुवै देशका सुरक्षाकर्मीले सोमबार बेलुका ६ बजेदेखि […]
काठमाडौं, दोस्रो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव हुने ४५ जिल्लामा राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । दल, उम्मेदवार, कार्यकर्ता, मतदाता सञ्चारमाध्यमलगायत कुनै व्यक्ति या संस्थाहरुले आज राति १२ बजेपछि चुनाव प्रचारप्रसारसँग सम्बन्धित कुनै […]