
इलाम, इलाम नगरपालिका–१ की मिलनकुमारी खत्रीलाई १५ वर्षअघिसम्म चियालाई ओइलाएपछि राखेर लामो समय प्रयोग गर्न सकिन्छ भन्ने थाहा थिएन । चियाको मुना टिपेर तत्कालै प्रशोधन गरेको मात्र चिया हो भन्नेबारे मात्र उहाँलाई पत्तो थियो । […]
काठमाडौँ, प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा पार्टीमा प्रभाव राख्ने शीर्षस्थ नेताहरु नै पराजित भएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताको पराजय भएको छ । काँग्रेसका […]
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा वामपन्थीको पक्षमा आएको चुनाव परिणाम लोकतन्त्र आन्दोलनको पक्षमा आएको बताएका छन् । झापा क्षेत्र नम्बर ५ मा दोब्बर मतान्तरले विजयी हासिल गरेका एमाले अध्यक्ष ओलीले भद्रपुरस्थित […]
बिर्तामोड। झापामा पुरुषभन्दा बढी महिलाले मतदान गरेका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार चार लाख १५ हजार एक सय तीन मत खसेकोमा दुई लाख २२ हजार नौ सय ६८ महिलाले मतदान गरेका हुन् । […]
[रमेश लम्साल र हरि लामिछाने] काठमाडौँ, सामान्यतः निर्वाचनमा पराजित भएपछि नेपालमा उम्मेदवारहरुले भन्ने गर्छन्, “जालझेल गरेर हराइयो । ” नेपालमा राजनीतिक संस्कार र संस्कृतिको विकास हुन सकेको छैन । धाँधली, जालझेल तथा अनियमितताका आधारमा निर्वाचन […]
झापा, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा झापामा बाम गठबन्धनले वर्चस्व कायम गर्न सफल भएको छ । झापाका ५ निर्वाचन क्षेत्रमा सबै स्थानमा काम गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । झापा क्षेत्र नम्बर एकमा काम […]
काठमाडौं । लामो राजनीतिक अनुभव भएका उम्मेदवारसँग चुनावी प्रतिस्पर्धा गरिरहे पनि नवराज सिलवाल चुनाव जित्नेमा ढुक्क थिए । एमाले–माओवादीको संयुक्त वाम गठबन्धनबाट संयुक्त उम्मेदवार भएका कारण पनि उनी आफ्नो विजय निश्चित देखिरहेका थिए । राजनीतिक […]
बिर्तामोड। श्रीअन्तु प्रकाशन प्रालिमार्फत झापाको बिर्तामोडबाट प्रकाशित हुँदै आएको पूर्वाञ्चल दैनिकले स्व. मदन ढकाल स्मृति पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । पूर्वाञ्चलको प्रधान सम्पादकमा वहाल रहेकै बेला ढकालको ०७३ मंसीर २३ गते ६४ बर्षको उमेरमा […]
झापामा प्रतिनिधी र प्रदेश सभाको चुनाव शान्तिपूर्ण सम्पन्नन भएको आज दोस्रो दिन मतगणना कार्य पनि शान्तिपूर्ण भई रहेको छ । झापाको सदरमुकाम चन्द्रगडीमा विभिन्न सरकारी कार्यालयहरुमा भईरहेको मतगणना स्थल र बाहिरी परिवेस यस्तो थियो । […]