
(नरेन्द्र ढकाल) बिर्तामोड । यातायात ब्यवसायीको असहयोगका कारण झापामा हर्न निषेध अभियान असफल भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले प्रदेश नम्बर–१ का १४ जिल्लामा हर्न निषेध गरेपनि यातायात ब्यवसायीको असयोगका कारण झापामा […]
झापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्रमा पर्ने झापाको दमक नगरपालिकामा बन्ने भनिएको ५ सय ४२ फिट अग्लो बुद्धको मूर्ति निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको दमक नगरपालिका कार्यालयले जनाएको छ । […]
राप्रपा झापा जिल्ला समितिले शनिवार विर्तामोडमा आयोजना गरेको सम्मान कार्यक्रममा झापा क्षेत्र नं. ३ वाट प्रत्यक्ष तर्फ प्रतिनिधी सभा सदस्य पदमा विजयी बन्न सफल महामन्त्री राजेन्द्र लिङदेनलाई सम्मान गर्न आईपुगेका राप्रपाका केन्दि«य अध्यक्ष कमल थापालाई […]
बिर्तामोड। यातायात व्यवस्था कार्यालय मेचीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नियमित बितरण नगर्दा झापासहित चार जिल्लाका सेवाग्राही मारमा परेका छन् । गत बर्षको जेठमा लिएको ‘लाइसेन्स’को परीक्षापछि हालसम्म कार्यालयले आवेदन नलिँदा झापा, इलाम, पाँचथर र ताप्लेजुङका […]
विराटनगर, नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवं मोरङ क्षेत्र नं ६ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लालबाबु पण्डितले नयाँ प्रविधियुक्त उद्योग स्थापना गरी मुलुकलाई आर्थिक समृद्धितर्फ लग्नुपर्ने बताउनुभएको छ । उद्योग संगठन मोरङद्वारा आज यहाँ आयोजित […]
मोरङ । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मत परिणाम सार्बजनिक भईरहँदा प्रदेश नम्बर १ मा धेरै हेभिवेट नेताहरुले पराजय भोग्न बाध्य भएका छन । मतगणनाका क्रममा कोही झिनो मतान्तरले पराजित भएका छन् भने कोही […]
काठमाडौँ, सरकारले आफ्नै स्रोतसाधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । सगरमाथा मापनका लागि आवश्यक गृहकार्य गर्दै मापन शुरु गर्ने अन्तिम तयारी सकिएको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सहप्रवक्ता पुण्यविक्रम […]
[प्रकाश सिलवाल ] काठमाडौँ, प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका पाइन्छन् । मत परिणाम हेर्दा भित्री मधेशमा समेत कतिपय […]
(पार्थ मण्डल) झापा । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दसैंलगत्तै गठबन्धन बनाएर निर्वाचनमा जाने निर्णय गरेको केही दिनमा नै कांग्रेसले पनि राप्रपा लगायतका अन्य दलसँग मिलेर लोकतान्त्रिक गठबन्धन निर्माणको घोषणा गर्यो। त्यसै अनुसार कांग्रेस […]
भद्रपुर, मंसिर २१ गते सम्पन्न निर्वाचनअन्तर्गत झापामा प्रतिनिधिसभातर्फको समानुपातिकमा ८.१० प्रतिशत र प्रदेशसभाको समानुपातिकतर्फ १२.३० प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्राप्त विवरणअनुसार प्रतिनिधिसभाअन्तर्गत निर्वाचन क्षेत्र नं १ मा समानुपातिकमा ७५ […]