Aamsanchar

सबै समाचार

[दिपेन लावती] बिर्तामोड,  झापाको बुद्धशान्ति गाउँपालिका—७ धारागोलामा ५ दिने धारागोला भ्युटावर कृषि तथा पर्यटन महोत्सवको तयारी तिब्र पारिएको छ । महोत्सब पौष ७ गते देखि ११ गतेसम्म संचालन हुने महोत्सब आयोजक समितिका अध्यक्ष चक्र शेर्माले […]

मङ्गलवार, पौष ४, २०७४

[पुरुषोत्तम सुवेदी ] नवलपरासी,  यहाँका एक सामान्य व्यक्ति विषालु सर्पले डसेका बिरामीलाई घरेलु पद्धतिबाट सफल उपचार सेवा प्रदान गर्दै आउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोट–१३ सिखरौली निवासी डम्बरबहादुर थापा सर्पदंशित बिरामीलाई घरेलु उपचार पद्धतिबाट […]

मङ्गलवार, पौष ४, २०७४

काठमाडौँ,  आफ्ना शिशुलाई खोप लगाउन खोप केन्द्रमा आउने आमालाई सरसफाइका महत्वका बारेमा जानकारी दिँदा सकारात्मक प्रभाव देखिएको छ । शिशुलाई खोप दिइएपछि खोपकेन्द्रमा कम्तीमा पनि त्यस्ता आमा कम्तीमा आधा घण्टादेखि एक घण्टासम्ममा रहन्छन् । सो […]

मङ्गलवार, पौष ४, २०७४

झापा । झापा दमकको गायत्री बिद्या पीठमा अध्यनरत एक बालिकामाथि शिक्षकले अभद्र रुपमा मानसिक तथा शारिरिक यातना दिएको खुलासा भएको छ । १४ बर्षिया बालिका बालिका कुसम निरौलाको अवस्था कुटपीटपछि दयनीय बनेको परिवारले जनाएको छ […]

सोमवार, पौष ३, २०७४

बिर्तामोड, झापाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुर्ए ब्यक्तिको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत झापाको बिर्तामोडमा भएको सवारी दुर्घटनामा एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका २ निवासी २६ वर्षीय […]

सोमवार, पौष ३, २०७४

चरिकोट, म्यादी प्रहरीको खाइपाई आउने रासन भत्तामा अनियमितता गरेको भन्दै दोलखामा कार्यरत म्यादी प्रहरी आन्दोलित भएका छन् । सरकारले खानामा म्यादीलाई पनि सिपाईसरह सेवा सुविधा दिने भने पनि जिल्ला प्रहरी कार्यालय दोलखाले सुरक्षामा खटिने म्यादीलाई […]

सोमवार, पौष ३, २०७४

उदयपुर, त्रियुगा नगरपालिकास्थित गाईघाटको सदरमुकाम क्षेत्रका केही होटलमा लुिकछिपी यौन क्रियाकलाप बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालयले यसको नियन्त्रणका लागि कडा कदम चाल्न थालेको छ । सदरमुकामका केही स्थानीय होटलमा व्यावसायिकरुपमा नै यौन क्रियाकलाप हुन थालेपछि […]

सोमवार, पौष ३, २०७४

काठमाडौँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको हेलो सरकारले कल सेन्टर शुरु गरेको छ । यही मंसिर २८ गतेदेखि सर्वसाधारणका गुनासोलाई व्यवस्थित तरिकाले सम्बोधन गर्न कल सेन्टर शुरु गरिएको हेलो सरकारका अधिकृत रामचन्द्र कोइरालाले जानकारी दिनुभयो । हेलो […]

सोमवार, पौष ३, २०७४

काठमाडौं : एमालेले प्रदेश नम्बर १ र ३ मा बहुमत पाएको छ। प्रदेश १ मा प्रत्यक्षमा ५६ र समानुपातिक ३७ गरी कुल ९३ सिट रहेको छ। एमाले प्रत्यक्षतर्फ ३६ सिट जितेको छ भने समानुपतिकमा १६ […]

आइतवार, पौष २, २०७४

[अमृत बास्तोला]  आठराई, तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा भीषण आगलागी भएको एक वर्ष पूरा भएको छ । गतवर्ष पुस १ गते संक्रान्तिबजारमा भएको भीषण आगलागीेको दिनलाई आठराईवासीले कालो दिनको रुपमा मनाएका छन् । बजारवासीले पुनःआगलागीबाट […]

आइतवार, पौष २, २०७४