Aamsanchar

सबै समाचार

[राजेन्द्रप्रसाद पनेरु ] कञ्चनपुर, जंगली हात्ती झुण्डले यहाँस्थित मध्यवर्ती क्षेत्रका खेतबारी लगाएको अन्न खाइदिने, घर भत्काई अन्न, लत्ताकपडा, भाँडाकुँडा सबैमा नोक्सानी गरेर बिचल्ली पार्ने गरेकाले बैकल्पिक उपायस्वरुप मौरीपालन व्यावसाय उपयुक्त हुने देखिएको छ । बाटोमा […]

आइतवार, पौष ९, २०७४

कालीकोट, म्यादी प्रहरी विवेक ऐडीको हत्याको घटनालाई लिएर लगाइएको दुई घण्टाको कफ्र्यु अर्काे आदेश नहुञ्जेलका लागि पुनः शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहान स्थानीयवासीलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म कफ्र्यू […]

आइतवार, पौष ९, २०७४

कालीकोट,  म्यादी प्रहरी विवेक ऐडीको हत्यापछि भएको तनावको अवस्थालाई मध्यनजर गरी लगाइएको अनिश्चितकालीन कफ्र्यु दुई घण्टाका लागि हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले बिहानको समयमा स्थानीयलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म हटाइएको […]

आइतवार, पौष ९, २०७४

[सिवी अधिकारी ] काठमाडौँ, नजिकिएको अंग्रेजी नयाँ वर्ष (सन् २०१८) र ‘क्रिसमस डे’ लाई लक्षित गरेर यतिखेर पर्यटन व्यवसायीले नयाँ–नयाँ ‘प्याकेज’ सार्वजनिक गरेका छन् । पर्यटनका हिसाबले निकै महत्वपूर्ण मानिने यी पर्वमा आन्तरिक तथा विदेशी पर्यटकको […]

शनिवार, पौष ८, २०७४

[सुर्य खवास] युएई, “हामिले नगरे कस्ले गर्ने, अहिले नगरे कहिले गर्ने ” भन्ने नाराका साथ प्रवासी भुजेल समाज युएई ले गोरखा जिल्ला गण्डकी गाउँपालिका  वाड नं. ३ याङडीका  अपाङ्ग भुजेल परिवारको सहयोगार्थ आर्थिक संकलन अभियानको […]

शनिवार, पौष ८, २०७४

[राजाराम कार्की ] काठमाडौँ,  सरकारको सामूहिक, करार र सहकारी खेतीको अवधारणा अन्ततः कागजमा सीमिति भएको देखिन्छ । सामूहिक, करार र सहकारी खेतीसम्बन्धी ऐन नभएका कारण घोषित अवधारणा लिखितमा मात्रै सीमित हुन गएको हो । भूमिहीन […]

शनिवार, पौष ८, २०७४

(नरेन्द्र ढकाल) बिर्तामोड । सडकलाई फराकिलो पार्दै बजारलाई ब्यवस्थित गर्ने उद्धेश्यका साथ झापाको बिर्तामोड नगरपालिकाको सडक विस्तार सुरु गरिएको छ । मेची अञ्चलकै प्रमुख ब्यपारिक केन्द्रको रुपमा विकास भएको बिर्तामोडको सडक साँघुरो हुँदा आवतजावतमा समस्या […]

शनिवार, पौष ८, २०७४

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गाउँसभाका महिला सदस्यहरु सुत्केरी भए सहयोगस्वरुप एकमुष्ट रु १० हजार दिने भएको छ । अन्नपूर्ण गाउँ कार्यपालिकाको हालै सम्पन्न बैठकले गाउँ सभाका सदस्य महिला सुत्केरी भए १० हजार दिने र गाउँपालिकाभित्रका […]

शुक्रवार, पौष ७, २०७४

(नरेन्द्र ढकाल) बिर्तामोड । झापाको विर्तामोड नगरपालिका क्षेत्र भित्र रहेका सडकलाई फराकिलो पार्ने अभियानमा विद्युत प्रविधकरण र टेलिकमले अटेर गरेका छन् । नगरपालिका, सडक डिभिजन कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयले पटक–पटक आग्रह गर्दा पनि समयमा […]

शुक्रवार, पौष ७, २०७४

काठमाडौँ,  स्थानीय तह र प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै पर्यटन क्षेत्रमा उत्साह देखापरेको छ । होटल व्यवसायमा प्रशस्त लगानी गरेका व्यवसायी मुलुकमा राजनीतिक स्थिरता सँगै विदेशी पर्यटकको आगमन बढोस् भन्ने अभिलाषामा छन् । होटल एशोसिएसन […]

बिहिवार, पौष ६, २०७४