Aamsanchar

सबै समाचार

[भीष्मराज ओझा/कालिका खड्का ] काठमाडौँ,  राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गरेसँगै राष्ट्रियसभा निर्वाचनको बाटो खुलेको छ । अध्यादेश जारी भएसँगै प्रमुख दलहरुबीच पछिल्लो समयमा पेचिलो बन्दै गएको निर्वाचन प्रणालीसम्बन्धी विवादको राजनीतिक गाँठो फुकेको छ […]

शुक्रवार, पौष १४, २०७४

काठमाडौँ , राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरेलगत्तै राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित राष्ट्रिय सभा […]

शुक्रवार, पौष १४, २०७४

दमक, झापाको दमकमा निर्माण हुने भनिएको औद्योगिक क्षेत्रको चीनको ल्हासास्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रका अधिकारीको एक टोलीले आज स्थलगत अवलोकन गरेको छ । औद्योगिक क्षेत्र अध्ययन गर्न आएको १२ सदस्यीय चिनियाँ टोलीले दिनभर औद्योगिक […]

बिहिवार, पौष १३, २०७४

भद्रपुर,  नेपालकै सबैभन्दा उत्कृष्ट मानिएको कन्काई नहरमा थप सुधारको कार्य शुरु भएको छ । करिब आठ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पु¥याउँदै आएको कन्काई नहरमा थप सुधारको कार्य शुरु गरिएको कन्काई सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय गैडे […]

बिहिवार, पौष १३, २०७४

[राजाराम कार्की ] काठमाडौँ,  मानवीय स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने गरी गुणस्तरहिन वस्तु उत्पादन गरेर बिक्री वितरण गर्ने ५० उद्योगलाई कानूनी कारवाही गर्ने भएको छ । मानसिले खान नहुने (अखाद्य) वस्तु उत्पादन तथा बिक्री वितरण गरेको […]

बिहिवार, पौष १३, २०७४

[रमेश लम्साल]  काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालय मातहतका वितरण केन्द्रहरुमा पाँच करोड ३८ लाख युनिट विद्युत् खेर गएको छ । प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालयले चालू आवको हालसम्म प्राप्त ३३ करोड ८४ लाख पाँच […]

बिहिवार, पौष १३, २०७४

[गोपालप्रसाद पोखरेल]  मोरङ, एकातिर मोरङका युवा वैदेशिक रोजगारीमा पसिना बगाइरहेका छन् भने अर्कोतिर यहाँका गाउँ गाउँमा भारतीय मजदुर सिरक, डसना बनाएर यहीँ पैसा कमाइ रहेका छन् । यसअघि घरेलु सामग्री (धुनिया) बाट रुवा फिट्दै आएका […]

बुधवार, पौष १२, २०७४

[पार्थ मण्डल] भद्रपुर, मुलुकमा चार जना प्रधानमन्त्री फेरिए पनि झापाको भद्रपुर नगरपालिका– ३ स्थित मेचीपारिवासीको वर्षाैंदेखि सपना अझै पूरा भएको छैन। गाउँमा बिजुली आए पनि पुल नबन्दा उनीहरूको पीडा जस्ताको त्यस्तै छ। भारतीय भूमिसँग जोडिएको […]

बुधवार, पौष १२, २०७४

[अच्युत रेग्मी ] काठमाडौँ, दशैँमा रु दुई लाख ९० हजारमा किनेको २२० सिसीको पल्सर मोटरसाइकल हराएर खिन्न हुनुभएका प्रदीपकुमार चौधरी आज मोटरसाइकल भेटाउँदा प्रसन्न मुद्रामा हुनुहुन्थ्यो । यही पुस १ गते नयाँसडकमा पार्किङ गरेर काममा […]

बुधवार, पौष १२, २०७४

भद्रपुर,  सिँचाइमा सरकारले रु चार करोड ५० लाख लागत लगाउन सकेमा शत्प्रतिशत सिँचाइ सुविधा पुग्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बनियानी सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरले जनाएको छ । करिब एक हजार हेक्टर जग्गामा सुपर जोन […]

बुधवार, पौष १२, २०७४