Aamsanchar

सबै समाचार

काठमाडौँ,  ताप्लेजुङस्थित पाथीभरा क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गरिने भएको छ । आगामी फागुन १ देखि ३ गतेसम्म हुने पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथनको राष्ट्रपतिबाट उद्घाटन हुँदैछ । महोत्सवमा कृषि उत्पादन, औद्योगिक […]

सोमवार, माघ २२, २०७४

झापा। झापाको बिर्तामोड नगरपालिकास्थित अदुवा खोलामाथि निर्माणाधीन पक्की पुलको काम रोकिएको छ । पुल निर्माण शुरु भएको एक महिना नबित्दै काम रोकिएको हो । पूर्व–पश्चिम राजमार्गलाई छ लेनको बनाउने क्रममा राजमार्गको बीचमा पर्ने यो पुललाई […]

सोमवार, माघ २२, २०७४

(नरेन्द्र ढकाल) बिर्तामोड । उपचार गर्ने बहानामा भारतका विभिन्न शहरहरुमा नेपालीहरु चरम रुपमा ठगीने गरेको खुलासा भएको छ । झापासंग सिमाना जोडिएका भारतीय शहरहरुमा अवैध रुपमा सञ्चालनमा आएका क्लिनकहरुले नेपालीहरुलाई ठग्ने गरेको पाइएको छ । […]

आइतवार, माघ २१, २०७४

झापा,  झापाको कचनकवल गाउँपालिकामा एक साताको अवधिमा जंगली हात्तीले एक सय घर भत्काएको छ । हल्दीबारी र जलथलको बीचमा रहेको ‘चारकोशे झाडी’ जङ्गलबाट आउने हात्तीले कचनकवल वडा नम्बर १, ३, ६ र ७ मा दैनिक दर्जनाै‌ घर […]

आइतवार, माघ २१, २०७४

बिर्तामोड। सरकारले स्वास्थ्यमा ढुलमुले व्यवहार प्रस्तुत गर्दा स्वास्थ्यकर्मीहरु नै अलमलमा पर्ने गरेको खुलासा भएको छ । एउटै तह पार गरेका, सरकारी जागिर खाएका र नखाएकाहरुमा सरकारले विभेद गरिरहेको खुलेको हो । १८ महिनाको सीएमए अध्ययन […]

आइतवार, माघ २१, २०७४

झापा, खुल्ला नाकाको फाइदा उठाउँदै झापाबाट भारततर्फ वन्यजन्तुको हड्डी तथा छाला तस्करी हुने गरेको खुलासा भएको छ। भारतको बिहार राज्यसँग जोडिएको झापाबाट वन्यजन्तुको हड्डी तथा छाला तस्करी गर्ने गिरोह सक्रिय रहे पनि झापा प्रहरी\प्रशासन बेखबर […]

शनिवार, माघ २०, २०७४

[नरेन्द्र ढकाल /दीपेन लावती] झापा। सामाजिक सञ्जालको प्रयोगले धेरैले राम्रो काम गरेका उदाहरणहरु प्रशस्तै छन् । सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुको पनि नेपालमा कमी नभएको प्रहरीले जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक तथा भाइबर […]

शनिवार, माघ २०, २०७४

[किरण भट्टराई]  सप्तरी,  स्थानीय जनतालाई समस्या पर्दा त्यसको समाधान गरिदिने र उनीहरुलाई सहजता प्रदान गर्ने काम जनप्रतिनिधिको हुनुपर्ने हो । तर सप्तरीको शम्भुनाथ नगरपालिकाका एक स्थानीय जनप्रतिनिधिले जनतालाई सहजता होइन उल्टै बिचल्लीमा पारिदिएको भेटिएको छ […]

शुक्रवार, माघ १९, २०७४

मोरङ, माघमा पनि धान रोपाइँ हुन्छ भन्ने धेरैलाई पत्यार नलाग्न सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित हुन्छ । मोरङको रंगेली नगरपालिका–६ स्थित मधुवनी चोकमा माघ महिनाको जाडोयाममा महिला मजदूर महिला एकाबिहानैदेखि खेतमा धान […]

शुक्रवार, माघ १९, २०७४

काठमाडौँ,  सरकारले एक मेगावाट क्षमतासम्मका आयोजना स्थानीय तहले नै निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ । ऊर्जा मन्त्रालयले “स्थानीय ऊर्जा विकाससम्बन्धी निर्देशिका, २०७४” मार्फत स्थानीय तहलाई एक मेगावाटसम्मको आयोजना निर्माण गर्न दिने र अनुमतिसम्म जारी […]

शुक्रवार, माघ १९, २०७४