Aamsanchar

सबै समाचार

झापा। दक्षिणी झापाको कचनकवल गाउँपालिका–१को पिण्डलवारीसँग सीमा जोडिएको दशगजा क्षेत्रमा भारतीय पक्षले सडक निर्माण कार्यलाई तीव्रता दिएको छ । किसनगञ्ज जिल्लाको धन्तोला ग्राम पञ्चायत र कचनकवल गाउँपालिका–१को पिण्डलवारीको दशगजा क्षेत्रमा भारतीय पक्षले सीमा मिच्दै सडक […]

शुक्रवार, माघ १९, २०७४

इलाम, इलाममा चोरी गरेर लैजाँदै गरेका दुई वटा मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान मेची राजमार्गको अस्थायी प्रहरी चौकी हर्कटे कार्यालय नजिकैबाट ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो । अस्थायी प्रहरी कार्यालयका प्रमुख सन्तोष […]

बिहिवार, माघ १८, २०७४

काठमाडौँ,  सरकारले अर्को वर्षदेखि माध्यामिक विद्यालय परीक्षा (एसइई) प्रदेशस्तरमा गर्ने तयारी गरेको छ । विसं २०७५ देखि सात वटै प्रदेशका प्रदेश परीक्षा बोर्डको कार्यालयबाट एसइई सञ्चालन गर्ने तयारी भएको शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले […]

बिहिवार, माघ १८, २०७४

झापाका स्थानीय तह चर्पी नहुनेलाई उपभोक्ता समितिमा नराख्नेदेखि नगद जरिवाना गर्नेसम्मका निर्णय विनोद धौलागिरि झापा, १६ पौष झापा मात्र नभै राष्ट्रलाई नै खुल्ला दिसामुक्त घोषणा गर्ने मिति समाप्त हुनैलाग्दा झापाका स्थानीय तह खुल्ला दिसामुक्त अभियानलाई अगाडि […]

आइतवार, पौष १६, २०७४

[सुरेन्द्र भण्डारी /नरेन्द्र ढकाल] झापा । पछिल्लो समय झापामा मानव अधिकार उल्लघनका घटनामा वृद्धि भएको छ । शिक्षित जिल्लाको रुपमा रहेपनि झापामा धेरै बालिका तथा महिला बलात्कारको शिकार बन्नु परेको इन्सेकको तथ्याङ्कमा उल्लेख गरिएको छ […]

आइतवार, पौष १६, २०७४

काठमाडौं : प्रहरी संगठनभित्र चरम राजनीतिक प्रभाव र वृत्ति विकासमा भविष्य नदेखिने भएपछि जागिर छाड्नेको लर्को लाग्ने गरेको पाइएको छ । यो वर्ष मात्रै प्रहरी नायब महानिरीक्षक (डीआईजी) देखि कार्यालय सहायकसम्म गरी सात सय आठ […]

शनिवार, पौष १५, २०७४

[जीवन भण्डारी]  काठमाडौँ,  “आहा, सफा भएछ पशुपतिनाथ क्षेत्र त”– शनिबार पशुपतिनाथ दर्शनका लागि पुगेका काठमाडौँको हाँडीगाउँका रामचन्द्र अर्यालले भन्नुभयो । ब्रम्हनालपट्टिबाट मन्दिर उक्लिएका उहाँले मन्दिरका तामाका पाला परबाटै टल्किएको देखेपछि यस्तो प्रतिक्रिया दिनुभयो । करिब […]

शनिवार, पौष १५, २०७४

[अमित खम्बू] अर्जुनधारा। पछिल्लोपटक फस्टाउँदै गएको पर्यटन क्षेत्र आम्दानीको भरपर्दो विकल्प भएपछि सो क्षेत्रमा जोडिएर अर्जुनधारा नगरपालिकामा रहेका केही सामुदायिक वन उपभोक्ता समूहहरुले काम गर्न शुरु गरेका छन् । नगरपालिकामा रहेका ७ वटा सामुदायिक वन […]

शनिवार, पौष १५, २०७४

बिर्तामोड। अर्जुनधारा–११स्थित गिरीबन्धु टी इस्टेटमा महिला र पुरुषलाई नाङ्गेझार बनाएर सामाजिक सञ्जालमा फोटो र भिडियो अपलोड गर्ने धम्की दिँदै लुटपाटमा संलग्न दुई जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको छ । चिया बगानमा घुम्दै तस्वीर […]

शुक्रवार, पौष १४, २०७४

काठमाडौँ,  गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समाजका अध्यक्ष […]

शुक्रवार, पौष १४, २०७४