
चितवन, चितवनका मध्यवर्ती क्षेत्र दुर्लभ वन्यजन्तु पाटे बाघको राम्रो वासस्थान बन्दै गएको पाइएको छ । चितवनको टिकौली जंगलमा गरिएको एक अध्ययनले यस्तो देखाएको हो । भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको बीचमा पर्ने टिकौली जंगलस्थित जैविकमार्ग […]
[किरण भट्टराई] सप्तरी, जिल्लाबाट वैदेशिक रोजगारीमा जाने अधिकांश कामदारले मेनपावरसँग सोझै आर्थिक कारोबार नगरी स्थानीय ‘एजेण्ट’सँग गर्ने गरेको पाइएको छ । वैदेशिक रोजगारीको क्रममा पीडित भएका र जाने तयारीमा रहेका अधिकांशले आफूले मेनपावरलाई नभई जिल्लाकै एजेण्टलाई […]
इलाम, इलाममा निर्माणाधीन विमानस्थलमा आगामी चैतसम्ममा परीक्षण उडान हुने भएको छ । विमानस्थलको प्राविधिक परीक्षण गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले परीक्षण उडान गर्ने भएको हो । सुकिलुम्बा विमानस्थल आयोजना प्रमुख पुष्प न्यौपानेले हाल विमानस्थलमा माटोको […]
[नीरज गौतम ] नेपालगञ्ज, बाँके जिल्लाका विभिन्न विद्यालयमा भर्ना भएका बालश्रमिकले विद्यालय छाड्ने क्रम बढ्दै गएको छ । विभिन्न सरकारी तथा गैरसरकारी निकायका पदाधिकारी सम्मिलित टोलीले जिल्लामा पटक पटक भएको संयुक्त अनुगमनबाट यो तथ्यांक बाहिर आए […]
बिर्तामोड। सन् २०१८का लागि वीरता जेसीज बिर्तामोडको अध्यक्षमा एकराज गिरी सर्वसम्मत चयन भएका छन् । वीरता जेसीजको ३८औं साधारणसभा तथा शाखा अधिवेशन अन्तर्गत बुधवारसाँझ सम्पन्न निर्वाचन कार्यक्रमबाट गिरी अध्यक्षमा सर्वसम्मत भएका हुन् । सन् २००४मा […]
[रमेश लम्साल/सिबी अधिकारी] काठमाडौँ, पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि भनेर स्थापना गरिएको नेपाल पर्यटन बोर्डको रकम अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको पाइएको छ । पर्यटन प्रवद्र्धनको नाममा बोर्डबाट रकम लगेर आफ्नो संस्थाको वार्षिकोत्सव, अतिथि सत्कार, भोजभतेर तथा […]
(सुरेन्द्र भण्डारी) झापा। वाह्रदशी गाउँपालिका – ३ का वीरेन्द्रप्रसाद राजवंशी जेठ १४ गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट वडा अध्यक्षका प्रत्यासी हुनुभयो । राजवंशी समुदायको वाहुल्य भएको सो क्षेत्रमा सहयोगी र लोकप्रिय भएकै […]
[भीष्मराज ओझा] काठमाडौँ, संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हँुदैछ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले शान्ति सुरक्षाको भरपर्दाे व्यवस्था […]
(नरेन्द्र ढकाल) बिर्तामोड। परनिर्भरता हटाएर आत्मनिर्भरताको जतिसुकै रटान लगाए पनि देशको परनिर्भरता झनै बढ्दै गएको पाइएको छ । पूर्वी नाका काँकरभिट्टाबाट वर्षेनि पेट्रोलियम पदार्थको आयात बढ्दै गएसँगै परनिर्भरता झनै बढेको मेची भन्सार कार्यालयको तथ्यांकले देखाएको […]