
[रमेश लम्साल/सिबी अधिकारी ] काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको पार्किङको समस्याका कारण दैनिकजसो अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानमा रहेका जहाज आकाशमै ‘होल्ड’ हुने गरेका छन् । पछिल्ला दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको संख्यामा समेत वृद्धि भएपछि […]
काठमाडौँ, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्योग स्थापना भई सञ्चालन हुने समयसम्म फाइल नै घुमाइरहने स्थिति अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ । नेपाल व्यवस्थापन संघको ३७औँ वार्षिक साधारणसभा शुभारम्भ गर्दै उहाँले विकास र […]
(सुरेन्द्र भण्डारी) झापा । नेपाल विद्युत प्र्राधिकरणले विद्युत महसुल अनलाइनबाटै तिर्न सकिने व्यवस्था मिलाएपछि झापाका ग्रामीण भेगका सेवाग्राहीलाई समेत सहजता भएको छ । प्रधिकरणले इ वैकिङ सेवा सुचारु गरेसंगै इन्टरनेटको पहुँच भएका क्षेत्रका सेवाग्राहीले अनलाइनबाटै […]
झापा, पूर्वश्रम तथा यातायात व्यवस्था सहायकमन्त्री टेकनारायण राजवंशी बाह्रदशी गाउँपालिका–१ भगुडुब्बा निवासी हुनुहुन्छ । उहाँ विसं २०६२ मा मन्त्री बन्नुभयो । उहाँले विसं २०२२ मा भद्रपुर ‘हाइस्कुल’बाट प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गर्नुभएको थियो । एसएलसी […]
(सुरेन्द्र भण्डारी) झापा। सरकारी श्रोत र साधनको दुरुपयोग भए÷नभएको नियमन गर्ने निकाय हो जिल्ला प्रशासन कार्यालय । तर, नियमन गर्ने निकायका उच्च पदस्थ अधिकारीले नै सरकारी श्रोत र साधनको दुरुपयोग गरे भने अरुको अनुगमन कसले […]
झापा । भारतीय मालबाहक ट्रकहरुले नेपालको सीमाबाट १५ किलोमिटर भित्रसम्म मात्र पस्न पाउने कानुनी प्रावधान उल्लघङ्न गरेको भन्दै नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ पुर्वाञ्चल क्षेत्रीय कार्यालयले आपत्ति जनाएको छ । भारतीय ट्रकको यो उल्लघङ्नलाई रोक्न […]
(शान्तिराम बस्नेत) शिवसताक्षी, यौटै यो मुटुमाथि लाखौँ भयो चोट, कति प्रहार गर्छौ दैव के छ ममा खोट ? यी माथिका हरफहरु झापा हल्दीबारी–५ अधिकारी चौककी कृष्णमाया खड्कामाथि मिल्न जान्छन् । उनका १ मात्र १३ वर्षे […]
विराटनगर : प्रदेश १ को मुख्यमन्त्रीमा को हुने भन्ने विवाद अन्तत चुनावी प्रक्रियाबाट टुंगिएको छ। एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन्। केपी ओली समूहका राईले माधव नेपाल समूहका भीम […]