Aamsanchar

सबै समाचार

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता सम्वन्धी शक्ति बाँडफाँटको सहमति भएको छ । दुई शिर्ष नेताबीच भएको दुई दर्जन बैठकको निश्कर्षका रुपमा आजको छलफलबाट पार्टी नाम, केन्दीय […]

बुधवार, फागुन २, २०७४

बिर्तामोड। पत्रकार माया पकुवालको उपचारका लागि बुधबार दुई लाख ५१ हजार रुपैयाँ प्रदान गरिएको छ । पत्रकार महासंघ झापा र पत्रकार महासंघ युएई शाखाले भद्रपुरस्थित पकुवालकै निवासमा आयोजना गरेको सहयोग हस्तान्तरण कार्यक्रमकाबीच उक्त रकम दिइएको […]

बुधवार, फागुन २, २०७४

[अच्युत रेग्मी ] काठमाडौँ,  तपाईले जथाभावी ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाइरहनु भएको त छैन ? ट्राफिक प्रहरी अगाडि छैन भनेर नियम उल्लंघन गर्नुभएको भए अब कारबाहीमा पर्नुहुन्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सिसी […]

बुधवार, फागुन २, २०७४

काठमाडौं। विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाईंदै छ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ । […]

बुधवार, फागुन २, २०७४

झापा। झापा ११का सबै फुटवल खेलाडीलाई अनुबन्धन गरिने भएको छ ।  झापामा फुटवल खेलको विकास र खेलाडीको भविष्य सुरक्षित गर्न क्लवका सबै खेलाडीलाई अनुबन्ध गर्न लागिएको तेस्रो झापा गोल्डकप प्रतियोगिता २०७४ का अध्यक्ष महेन्द्रकुमार गिरीले […]

मङ्गलवार, फागुन १, २०७४

नवलपरासी, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मध्यबिन्दु नगरपालिकाले नगर क्षेत्रभित्रका सबै प्रकारका प्राकृतिक स्रोत साधनको संरक्षण अभियान चलाएको छ । प्राकृतिक स्रोत साधनको संरक्षणका साथै अनधिकृत दोहन रोक्न, देशमै नमूना सन्देश प्रवाह गर्ने गरी रणनीति अघि बढाएको […]

मङ्गलवार, फागुन १, २०७४

काठमाडौँ, फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति […]

सोमवार, माघ २९, २०७४

[पूर्णप्रसाद मिश्र ] काठमाडौँ, प्रत्येक वर्ष शिवरात्रिमा पशुपतिमा नागा बाबा आउँछन्, यी नागा बाबालाई हेर्नेको पनि भीड लाग्छ, यी बाबाले अश्लीलता फैल्याए भन्दै सर्वोच्च अदालतमा रिट दायर पनि भएको छ । शिवरात्रिका अवसरमा पशुपतिमा नागा […]

सोमवार, माघ २९, २०७४

नुवाकोट,  विभिन्न अपराधमा संलग्न भएर जिल्ला अदालतबाट मुद्दा फैसला भई कैद र जरिवाना भुक्तान नगरी फरार रहेकालाई पक्राउ गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालयले एक महिनामा १०० जनालाई पक्राउ गरेको छ । प्रहरीले गत पुस २८ […]

सोमवार, माघ २९, २०७४

काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को तेस्रो खेलमा नेपाल चार विकेटले विजयी भएको छ । संयुक्त अरब इमिरेटस (युएई) नेपालसँग चार विकेटले पराजित भएको हो। बर्षाका कारण तीन घण्टा ढिला सुरु भएको खेलमा […]

आइतवार, माघ २८, २०७४