Aamsanchar

सबै समाचार

बिर्तामोड, झापाको बिर्तामोडमा रहेको बीएण्डसी टिचिङ्ग हस्पिटलले हाल सम्म ३५ सय बिरामीको शल्यक्तिया गर्दा एक जनाको पनि मृत्यु नभएको सन्र्दभमा सरकारद्धारा गठित टोलीले ३३.३३ प्रतिशत बिरामीको मृत्यु भएको भनेर गलत रिर्पोट तयार गरेको बताएको छ […]

सोमवार, कार्तिक २०, २०७४

झापा कनकाई नगरपालिका २ मा अवस्थित धनुश्कोटी मन्दिर । पूर्व पस्चिम लोकमार्ग सुरुंगा बजारदेखि करिव ३ किलोमिट उत्तरमा मनोरम दृष्य, कनकाई नदीको पूर्वीतट, चुरेपहाडको फेदिमा रहेको यस धनुश्कोटी घाम, धार्मिक र पर्यटनको हिसावले धेरैकालागि नयाँ […]

सोमवार, कार्तिक २०, २०७४

(नरेन्द्र ढकाल) बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीराज गिरीलाई १७ महिना पछि झापाबाट सरुवा भएर आजबाट इटहरी गएका छन् । निकै हक्की स्वभावका गिरी झापामा राम्रो छाप छाड्न सफल भएका छन् । सबैसंग […]

सोमवार, कार्तिक २०, २०७४

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मर खरिद प्रकरणमा अनियमितता भएको भन्दै पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलगायत तीन जनासँग वयान लिएको छ । आयोगले पूर्व मुख्यसचिव क्षेत्री, पूर्व ऊर्जासचिव विश्वप्रकाश पण्डित र बहालवाला सचिव […]

सोमवार, कार्तिक २०, २०७४

(नरेन्द्र ढकाल) बिर्तामोड।  आगामी मंसीर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि झापाबाट प्रमुख पार्टीका हेभिवेट नेताहरु चुनावी मैदानमा उत्रिएका छन् । जिल्लाको पाँच वटै निर्वाचन क्षेत्रबाट हेभीवेट उम्मेदवार बनेपछि चुनावी प्रतिस्पर्धा कडा हुने […]

आइतवार, कार्तिक १९, २०७४

[मोहम्मद सदरुल ] भद्रपुर,  झापा जिल्ला खुला दिसामुक्त बनाउने अभियान सफल नहुने लक्षण देखिएको छ । आव २०६८ देखि शुरु भएको राष्ट्रव्यापी रुपमा शुरु भएको खुला दिसामुक्त अभियानमा शहरी क्षेत्र नै चुनौतीका रुपमा खडा भएपछि खुला […]

आइतवार, कार्तिक १९, २०७४

भद्रपुर। झापाको भद्रपुरस्थित मेची नदीमा अस्थायी रुपमा बनाइएको बाँसे पुलमा रकम उठाउन थालिएको छ । भद्रपुर नगरपालिकाको आदेशमा बाँसे पुल भएर गुड्ने सवारीसाधनबाट रकम असुल्न थालिएको हो । मैथिल समाज भद्रपुरको सहकार्य र नगरपालिकाको लगानीमा […]

शनिवार, कार्तिक १८, २०७४

काठमाण्डौं । सरकारले नयाँ प्रविधिको सवारी इम्बोस्ड नम्बर प्लेटमा प्रदेशकै नाम राख्ने भएको छ । आगामी सोमबारबाट प्रदेशकै संरचनाअनुसार सवारीमा नयाँ प्रविधिको इम्बोस्ड प्लेट वितरण गर्न प्रक्रिया सुरु हुने भएको छ । यातायात व्यवस्था विभागले […]

शनिवार, कार्तिक १८, २०७४

बिर्तामोड,  प्रमुख राजनीतिक दलहरुले महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्थासहितका नारा घन्काएपनि प्रतिनिधिसभा र प्रदेशसभाका लागि हुने निर्वाचनमा महिला उम्मेदवारको संख्या झापामा न्यून छ । प्रतिनिधिसभाका लागि बाम गठवन्धनकातर्फबाट नेकपा (एमालं)ले क्षेत्र नम्वर २मा पवित्रा निरौला […]

शनिवार, कार्तिक १८, २०७४

काठमाडौं : राजनीति गर्नेहरु स्वार्थ बमोजिम जुन दलमा पनि जान सक्छन् भन्ने आम नेपालीको टिप्पणीलाई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मुखमा हुने दल बदलको घटनाले सार्थक तुल्याएको छ। आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा […]

शुक्रवार, कार्तिक १७, २०७४