
इलाम : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा इलाममा चुनावी चहलपहल निकै बढेको छ। पूर्वप्रधानमन्त्री तथा पूर्वसभाध्यक्ष चुनावी मैदानमा रहेकाले इलामले देशकै ध्यान खिच्न सफल भएको छ। प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर १ […]
झापा, इलाका प्रहरी कार्यालय बिर्तामोडमा कार्यरत प्रहरी नायब उपरीक्षक राजकुमार सिलवाललाई काठमाडौं तानिएको छ। गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षक सिलवाललाई झापाबाट प्रहरी विभागमा ‘जगेडा’मा सरुवा गरेको छ। उनको स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयबाट प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद […]
झापा । अस्पतालको शौचालयबाट फरार भएका थुनुवालाई पाँच दिनपछि भारतीय प्रहरीको सहयोगमा बुधवार विहान भारतबाट पक्राउ गरिएको छ । बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा पक्राउ परेका भद्रपुर नगरपालिका ५ निवासी २० बर्षिय रोशन माझी गत […]
नेकपा एमालेका नेता एवम् मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वार बनेका लालबाबु पण्डितले आफु आत्मविश्वासी र सदाचारी भएकोले जनताले विजयी गराउने दाबी गरेका छन् । मंगलबार विराटनगरमा प्रेस सेन्टर र प्रेस चौतारी […]
राजनीतिक जीवनमा विश्वप्रकाशले सधैं जितेका मात्रै छैनन्। उनी पराजित हुन्छन्। तर, लोकतन्त्रलाई जीवित राख्न उनी फेरि मुसुक्क हाँस्दै उठ्छन्। र, अघि बढ्छन्। लामो राजनीतिक जीवन तय गर्नुछ उनलाई। त्यसैले विश्वप्रकाशको मुहारमा कहिल्यै पनि थकान, क्रोध […]
काठमाडौं : व्यक्ति हत्याको १० वर्ष पुरानो घटनामा संग्लन भएको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरले असोज ३० मा गोर्कणेश्वरबाट एक जनालाई पक्राउ गर्यो। बौद्ध क्षेत्रमा गार्मेन्टमा काम गर्ने भनिएका बाहिद खानले पक्राउपछि आफू उक्त व्यक्ति […]
काठमाडौं : ‘बेघरवारलाई घर-घडेरी, बेरोजगारलाई काम, जोताहालाई खेतबारी, हेपिएकालाई मान !’ अहिलेका मुख्य राजनीतिक दलले ०४८ सालमै पाँच वर्षभित्र जनताको जीवनस्तर उकास्न यस्तै ‘आकर्षक’ चुनावी नारा अगाडि सारेका थिए । २६ वर्षअघि सारिएका कतिपय यस्ता […]
[चन्द्रकला भण्डारी ] काँकडभिट्टा, पाँच वर्षयता जंगली हात्तीको आक्रमणबाट झापामा २४ जनाको मृत्यु गएको छ । जिल्ला वन कार्यालयमा रहेको तथ्यांकअनुसार २०६९ सालयता मारिने आधाभन्दा बढी दक्षिण झापाकै छन् । भारतसँग सीमा जोडिएको उत्तरी झापाको बाहुनडाँगीलाई […]