
काठमाण्डौं । सरकारले नयाँ प्रविधिको सवारी इम्बोस्ड नम्बर प्लेटमा प्रदेशकै नाम राख्ने भएको छ । आगामी सोमबारबाट प्रदेशकै संरचनाअनुसार सवारीमा नयाँ प्रविधिको इम्बोस्ड प्लेट वितरण गर्न प्रक्रिया सुरु हुने भएको छ । यातायात व्यवस्था विभागले […]
बिर्तामोड, प्रमुख राजनीतिक दलहरुले महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्थासहितका नारा घन्काएपनि प्रतिनिधिसभा र प्रदेशसभाका लागि हुने निर्वाचनमा महिला उम्मेदवारको संख्या झापामा न्यून छ । प्रतिनिधिसभाका लागि बाम गठवन्धनकातर्फबाट नेकपा (एमालं)ले क्षेत्र नम्वर २मा पवित्रा निरौला […]
काठमाडौं : राजनीति गर्नेहरु स्वार्थ बमोजिम जुन दलमा पनि जान सक्छन् भन्ने आम नेपालीको टिप्पणीलाई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मुखमा हुने दल बदलको घटनाले सार्थक तुल्याएको छ। आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा […]
काँग्रेसभित्र आफन्त र नजिकलाई टिकट दिइएको चर्चापछि बामगठबन्धनभित्र पनि नेताले आफन्तलाई टिकट दिएको भेटिएको छ । पहिलो र दोस्रो चरणको प्रदेश र केन्द्रको निर्वाचनको उमेदवारी दर्तासँगै आफन्तको नाम बाहिर आएको हो । केही आफन्त चाहीँ […]
झापा । झापा जिल्लामा करिब दश गुणा उम्मेदवारी परेको छ । आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि झापामा १ सय ४६ जनाले उम्मेदवारको मनोनयनपत्र दर्ता गराएका छन् । झापामा ५ […]
काठमाडौँ, दोस्रो चरणमा मंसिर २१ गते पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता कार्य आज विहान १० बजेदेखि शुरु भएको छ । उम्मेदवारले बिहान १० […]
बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीराज गिरीलाई एक कार्यक्रमकाबीच विदाई गरिएको छ । उद्योग वाणिज्य संघ बिर्तामोडसहित १५ बढी संघसंस्थाले संयुक्त रुपमा गरिएको कार्यक्रममा गिरीलाई विदाई गरिएको हो । १७ महिना अघि झापाको […]
काठमाण्डौ । कमलावादी क्षेत्रमा बुधबार दिउँसो अचानाक गोली चलेपछि ड्युटीमा खटिएको महानगरीय प्रहरी वृत्त कमलपोखरीको टोली गोलीको आवाज आएको स्थानतिर दौडियो । त्यही बेला २ युवा ज्याक डेनिस डान्सबाट निस्किएर भागेपछि प्रहरीले पिछा गर्यो । […]
बिर्तामोड । निर्वाचन आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा आज कात्तिक १६ गते बिहीवार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवारीको मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ता कार्यमा शान्तिपूर्ण एवम् उत्साहजनक रुपमा सहभागी हुन निर्वाचन […]