
छैठी मातको भक्ति। झापाको विरिङखोलामा विर्तामोड छैठ सेवा समितिले बार्षिक रुपमा आयोजना गर्दै आएको पुजा स्थलमा स्नान गर्दै एक ब्रतालु । आज देशभरीका तराई जिल्लामा छैठ पर्व मनाईदैछ । फायल फोटो
सन्ध्याकालिनमा आरध्यदेव पशुपतिनाथ क्षेत्र । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार
काठमाडौँ, छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अघ्र्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व मंगलबारबाट शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख […]
(नरेन्द्र ढकाल) बिर्तामोड । सरकारले अध्यादेश मार्फत ल्याएको विधेयकले अरबौंको लगानीमा सञ्चालनमा आएका नीजि अस्पतालाई ध्वस्त पार्न खोजिएको बीएण्डसी हस्पिटलले आरोप लगाएको छ । बुधबार हस्पिटलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले […]
(पार्थ मण्डल) झापा । नेपाल–भारतको सीमावर्ती नाकासंग जोडिएको झापाको भद्रपुर स्थित मेची नदीमा भव्य रुपमा मनाइने छठ पर्वको तयारीलाई तिव्रता दिइएको छ । गत साउन महिनामा आएको बाढीले नदीको धार परिवर्तन गरेपछि यसबर्ष व्रतालु तथा […]
काठमाडौं– पहिलो चरणमा प्रदेश नम्वर १ का सात जिल्लामा प्रदशसभा र प्रतिनीधिसभाको चुनाव हुँदैछ । सोलुखुम्वु, ओखलढुङ्गा, ताप्लेजुङ, संखुवासभामा, पाँचथर, भोजपुर र खोटाङमा पहिलो चरणमा चुनाव हुँदैछ, जहाँ आइतवार मनोनयन पनि दर्ता भएको छ । […]
नरेन्द्र ढकाल झापाको अर्जुनधारा नगरपालिका–११ की ३६ वर्षिया सुनीता अधिकारी बरालको डेंगु रोगको कारण मृत्यु भएको छ । उनको नोबेल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ । उनको डेंगु पोजेटिभ देखिएकाले सोही रोगका कारण […]
काठमाडौँ, स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सबैभन्दा बढी उच्च रक्तचापका बिरामीले सेवा लिएका छन् । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भुवन पौडेलले हालसम्म सात हजार ७५१ जनाले उच्च रक्तचापको उपचार सेवा लिएको बताउँदै […]
[हिमांशु चौधरी ] जनकपुरधाम, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठपर्वको मुख्य विधि भोलिदेखि शुरु हुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिनको विधिमा अरवा–अरवाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, […]