
काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार सरकार विस्तार गर्ने भएका छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुन लागेको हो। राप्रपा अध्यक्ष अध्यक्ष कमल थापा, जयन्त चन्द, दिनानाथ गिरी र बिक्रम थापा […]
सुरेन्द्र भण्डारी, झापा । मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले म्यादी प्रहरीमा आवेदन माग गरेसँगै जिल्ला प्रहरी कार्यालय झापामा युवायुवतीको भीड लागेको छ । निर्वाचन सुरक्षाका लागि अपुग जनशक्ति आपूर्तिका लागि आह्वान गरिएको […]
[शर्मिला पाठक] काठमाडौँ, गत वर्षको तिहारमा भन्दा यस वर्ष फूलको मूल्यमा १० प्रतिशतसम्म वृद्धि हुने भएको छ । गत वर्षको तुलनामा माग बढेका कारण फूलको मूल्यमा वृद्धि हुने भएको हो । गत वर्ष तिहारमा ११ लाख […]
काठमाडौँ नयाँ शक्ति नेपालले सूर्य चुनाव चिन्हबाट चुनाव नलडने भएको छ । अव नयाँ शक्ति आफ्नै चुनाव चिन्हबाट चुनाव लडने छ । यद्यपी अहिलेसम्म नयाँ शक्तिले गठबन्धनबाट बाहिरने निर्णय भने गरेको छैन । चुनावी टिकट […]
[पार्थ मण्डल] भद्रपुर। झापाको सीमावर्ती बजार क्षेत्रमा चोरीका घटनामा संलग्न गिरोह अझै सक्रिय रहेको पाइएको छ । भद्रपुर र भारतको गलगलिया आसपास बस्ने गिरोहमा आवद्ध केही युवाहरु अझै फरार रहेको प्रहरी अनुसन्धानले देखाएको छ । […]
बिर्तामोड। बिर्तामोडको सुरक्षा व्यस्थालाई ठाडो चुनौति दिँदै दिनदहाडै विहीवार पेस्तोल देखाएर सुन पसल लुटिएको छ । बिर्तामोडस्थित अष्टलक्ष्मी ज्वेलर्सका सञ्चालक राजेश वराइलीलाई कञ्चटमा पेस्तोल देखाएर तीन वटा सिक्री र एउटा औंठी लुटिएको हो । पसल […]
झापाको पुरानो बजार शनिस्चरे देखि पस्चिममा रहेको एउटा ठुलो गाउँ जोडने ७७.५५ मिटरको नवनिर्मित फुलमती पुल । यो पुल बनेपछी अर्जुनधारा नगरपालिका क्षेत्रमा पर्ने खोलापारीका गाउँहरु रातेखाल, भाङबारी, दहिझोडा लगायतका नागरिकहरुलाई नगरपालिकाको सदरमुकाम शनिस्चरे बजार […]
वीरगञ्ज, हिन्दूहरुको महान् चाड दशैँ सकिएलगत्तै तिहारपर्वलाई लक्षित गरी तस्करले पर्सा तथा बारा जिल्लाका विभिन्न नाकाबाट पटका भित्र्याउने क्रम शुरु भएको छ । नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट […]
झापा । झापाको बिर्तामोडस्थित एक सुन पसलबाट विहिवार दिउँसै अपरिचत एक युवकले दुई तोला १२ आना सुनका गरगहना लुटेर फरार भएका छन् । विर्तामोड नगरपालिका ५ स्थित अष्टलक्ष्मी ज्वेर्लसमा ग्राहक बनेर गएका एक युवकले पसलबाट […]