Aamsanchar

सबै समाचार

काठमाडौँ,  बडादशैँअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती आज घरघरमा भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघरमा उखु, हलेदो, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र र अन्य नयाँ पालुवासमेत भित्र्याउने गरिन्छ । […]

बुधवार, असोज ११, २०७४

उर्लाबारी,  दशैँं, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर मोरङमा विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । चाडपर्व विशेष सुरक्षाका लागि जिल्लामा नौसय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता विष्णुहरि कोइरालाले जानकारी […]

बुधवार, असोज ११, २०७४

इनरुवा, सुनसरीे काशी गाउँपालिका–८ का वडाध्यक्षसहित १२ जना जुवाडेलाई आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएका सबै जनालाई प्रहरीले तीन दिनअगाडि सुनसरीे […]

मङ्गलवार, असोज १०, २०७४

काभ्रे:  काभ्रेको रोशी गाउँपालिका–३ शिखर आम्बोटेस्थित निङगालेमा मंगलबार भएको बोलेरो दुर्घटनामा घटनास्थलमै ६ जनाको मृत्यु हुनुका साथै ११ जना घाईते भएका छन्। बिहान बनेपाबाट डाँडापारी जाँदै गरेको बा १४ च ९५५६ नम्वरको बोलेरो सडकबाट पाँच […]

मङ्गलवार, असोज १०, २०७४

विनोद पाण्डे(कमल)  चारपाने असोज,१० । गैर आवासिय नेपाली संघ मेड्रिड (स्पेन)को सहयोगमा प्राप्त रकमवाट झापाको अति बाढी प्रभावित क्षेत्र मानिएको झापा गाउपालिकाका ४० घर परिवारलाई जस्तापाता वितरण गरिएको छ । सहारा नेपाल साकोसको आयोजनामा भएको […]

मङ्गलवार, असोज १०, २०७४

[सीताराम अधिकारी]  धादिङ, नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष भयो । विदेशबाट धन कमाएर ल्याई परिवारलाई सुख दिन्छु भनेर विदेश गएका लम्सालको छोरो कृष्णप्रसाद १२ वर्षदेखि मलेसियामा बेपत्ता छ । सिद्धलेक गाउँपालिका–६ की देवकी […]

मङ्गलवार, असोज १०, २०७४

बागलुङ, दशैंँको नवरात्र शुरु भएसँगै प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भीड लागेको छ । मनोकांक्षा पूरा हुने विश्वासमा पूजाआजाका लागि देशका विभिन्न भूभागबाट भक्तजन यहाँ आउने गरेका छन् । मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार […]

मङ्गलवार, असोज १०, २०७४

भरत शिवाकोटी/ युएई, वैदेशिक रोजगारी हजारौं नेपालीहरुको रहर होइन वाध्यता हो । पछिल्लो समयमा यहि वाध्यताभित्र अनेकौं घटना तथा दुर्घटनाहरु बढदो क्रममा छन । यस्तै घटना हुन पुगेको छ खाडी मुलुक युएईमा । यहाँ स्थित […]

मङ्गलवार, असोज १०, २०७४

(अमित खम्बू) अर्जुनधारा। झापाको अर्जुनधारा केराको मुख्य बजार हो ।यहाँ दक्षिणी इलाम र उत्तरी झापामा उत्पादित केराको संकलन हुन्छ । यो वजारबाट झापासहित नेपालका विभिन्न स्थानमा केरा विक्री भएर जाने गरेको छ । साप्ताहिक रुपमा […]

मङ्गलवार, असोज १०, २०७४

बिर्तामोड। नेपालीको सांस्कृतिक पर्व दशैंमा बिकृति मौलाउँदै गएको छ ।जवरजस्ती चन्दा उठाएर टोल–टोलमा गरिने दुर्गा पूजामा बिकृति मौलाउँदै गएको हो । अहिले गाउँदेखि शहरसम्म सबैतिर दुर्गापूजाको नाममा चन्दा उठाएर अनावश्यक तड्क भड्कका साथ दुर्गा पूजा […]

मङ्गलवार, असोज १०, २०७४