Aamsanchar

सबै समाचार

बिर्तामोड। नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोडका व्यवसायी तथा समाजसेवी केदार गिरीले ५१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । बिर्तामोड–२ बेलडाँगी निवासी गिरीले झापाका पत्रकारको हितका […]

मङ्गलवार, असोज १०, २०७४

(सुरेन्द्र भण्डारी)  झापा, “हातको ब्यूटी बोन फ्याक्चर भएर जीवनमरणको दोसाँझमा थिएँ, उपचार गर्ने खर्च थिएन, आर्थिक अवस्था कमजोर भएका कारण म थलिएर बस्नुको विकल्प नभएको अवस्थामा सहारा नेपालले मेरो उपचार गराएर मलाई नयाँ जीवन दियो,” […]

सोमवार, असोज ९, २०७४

डिल्ली हुमागाई /युएई । रमेश श्रेष्ठको नेतृत्वमा आएको एनआरएनए युएईको नयाँ राष्ट्रिय कमिटिले आफ्ना सदस्यलाई जीवनविमासरहको राहतका प्याकेज घोषणा गरेको छ । एनआरएनको सदस्यता लिएका करिब २ हजार ७ सय जनामा लागू हुने राहत प्याकेजले […]

सोमवार, असोज ९, २०७४

झापा : जंगली हात्तीका लागि थापेको बिद्युतीय धरापमा परी झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१० बस्ने ७१ बर्षीय डम्बर बहादुर लिम्बु रहेका छन् । जंगली हात्तीबाट सुरक्षित हुनका लागि घर […]

सोमवार, असोज ९, २०७४

तेह्रथुम, एउटा मानिस आफ्नै घरमा फलामको खोरमा रहेको सुन्दा जोसुकैलाई अचम्म लाग्न सक्छ तर यो यथार्थ हो । तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडा, बोखीका उदयनारायण दाहाललाई पाँच वर्षदेखि फलामको खोरमा थुनेर राखिएको छ । घरको एउटा […]

सोमवार, असोज ९, २०७४

काठमाडौँ, असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३० स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो […]

सोमवार, असोज ९, २०७४

बिर्तामोड । झापाको विर्तामोडमा रहेको बीएण्डसी टिचिङ हस्पिटलले तीन वर्षको अवधिमा १५ लाख बढीलाई सेवा प्रदान गरेको छ । २०७१ साल फागुन १८ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको अस्पतालले लाखौंको उपचार गरेको […]

आइतवार, असोज ८, २०७४

तेह्रथुम । आठराई गाउँपालिका–५ स्थित ऐतिहासिक छातेढुंगामा रहेको छाता आकारको ढुंगाको जीर्णोद्धार गरिएको छ । ढुंगाको छाता भएका भएकै कारण यो गाउँको नाम नै छातेढुंगा राखिएको हो । अठारौँ शताब्दीको पूवार्धतिर नै यहाँका अगुवाले पाँच […]

आइतवार, असोज ८, २०७४

[पूर्णप्रसाद मिश्र ] काठमाडौँ, दशैँको अवसर छोपी सार्वजनिक यातायातमा टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारवाही हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायरले रासससँग […]

आइतवार, असोज ८, २०७४

झापा, इलाका प्रहरी कार्यालय अनारमनीले जुवा र तास खेलरिहेको अवस्थामा शनिबार दिउसो दस जना जुवाडेलाई पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका – १ पाथीभरा टोलस्थित रञ्जित सुब्बाको घरमा जुवा र तास खेलिरहेको अबस्थामा दुई लाख […]

आइतवार, असोज ८, २०७४